साहित्य

नेपालीको शिर

मे १३, २००९

–गिता थापा, ईजरायल   नेपाली हुँ म जहाँ गएपनि शिर मेरो झुक्दैन ।   श्रदा र भक्ती साथै छ मेरो कहिँ गए लुक्दैन ।   छोरी हुँ म वीर नेपालीकी नेपाल रूँदा रुन्छु ।   नेपालको शिर लाजले...

परदेश र वास्तविकता (गजल)

मे ११, २००९

-अनुकुल प्रकाश, चितवन   गहभरी आँशु बोकी, हाँसौँ कसरी?   छिया-छिया मुटु लीइ बाँचौं कसरी?   .. दोहोरी र झ्याउरे सधैं सम्झनामा आउँछ    मादलु को ताल बिना नाचौँ कसरी?...

गजल

मे १०, २००९

–प्रकाश सापकोटा तिमी पनि त्यै पुरानो सुकुटीमा रमायौ कि   झण्डै–झण्डै रित्तिएको ढुकुटीमा रमायौ कि     काँधै हाली उठाउने लाखौं जनता बिर्सिएर   डोली बोक्ने दुई डोलेको झ्याइँकुटीमा रमायौ कि...

मेरो नेपाल

मे ९, २००९

दिलिप योन्जन, अस्टिन (अमेरिका)      धेरै भयो, न लेखेको, देश सम्झि किन   के लेख्नु, मनै रुवाई, नेता देखी किन ।     बहुदल आयो, बहुदल खायो, लुटे सबले देश   कोही तराई, कोही पाहाड, नरहने...

ल आयो नयाँ नेपालको राष्ट्रिय गान

मे ७, २००९

-राम क्रिष्ण बर्तौला   सयौं थुँगा प्रचन्डको जुँगा तान्ने हामी नेपाली   सार्वभौम भई फैलिएका वाईसियल र माओवादी ।     बन्द हड्ताल कोटी कोटी फोहोरको आँचल   जो कोहि वादी आए पनि भारतकै दलाल ।...

गीत

मे ७, २००९

-अनुकुल प्रकाश, चितवन            ..   मन भित्रको मायाँ आज,फुलौँ फक्रौँ भन्छ   मायाँलुलाई सजाउनलाई, मायाँकै यो मन छ । ..   संगै जीउने मर्ने संगै, सपना बटुलेर   मायाँ-प्रीती साट्न भनी, भावना समेटेर   मन यो...

गजल

मे ५, २००९

-नेपोलियन मरहट्टा   सत्ता हात लाउने तिम्रो खेल धेरै भएकोथ्यो,   जिते पनि हार हुन्थ्यो, झेल धेरै भएकोथ्यो ।     मिले पो त राम्रो हुन्छ सौतेलीका सन्तानहरु,   घर एउटै तर भित्र अनमेल धेरै भएकोथ्यो । ...

बर्तमान नेपाल (कबिता )

मे ४, २००९

–विशेश लोहनी, फिन्ल्यान्ड   एउटा कुर्लदै थियो   तेस्रो लिंगी नभएपनि सरकार चलाई दिन्छु भनेर   अर्को उफ्रँदै थियो   सेनालाई चलायो भने सडक तताई दिन्छु भनेर     तर बिडम्बनाको कुरो   सहमतिको नामै सुनिएन...

स्वतन्त्रता

मे ३, २००९

–विद्या सापकोटा   यो कालो अँध्यारो सानोकोठा । चारदिवार वीचको फलामे ढोका र त्यसमा झुण्डिएको बडेमानको ताल्चा । ढोकैनेर उभिएको त्यो सिकुटे प्रहरी । अनि यो सानो विछ्यौना माथी बितेका अनौठा लामा रातहरु । साँच्चै कति दिन...

घोप्टो जुँघा

मे १, २००९

-नेपोलियन मरहट्टा      जब जंगलको शेर शहर पस्यो,   तब शहरको शेर आज गाउँ पसेको छ ।   शेर त आखिर   शेर नै हो जनताको लागि,   गाउँको होस् या शहरको ।   केबल  ...

1 53 54 55 56 57 70