साहित्य
नयाँ वर्ष लागेछ
-दिलिप योन्जन- मिठा सपनामा डुब्दा डुब्दै सुख र शान्ति खोज्दा खोज्दै कुन बाटो कता जाउँ हेर्दा हेर्दै मन भरिको सवाल र जबाफको युद्धले एक पना बेदना, बिरह र गीत लेख्दा लेख्दै...
खै किन आएनन् उनी……?
–लक्ष्मी सापकोटा, बेलायत नयाँ सालको नव बिहानीमा प्रेममय शुभकामना साट्न म कुरिरहें, बाटो हेरिरहें अनि झस्किरहें खै किन आएनन् उनी….?...
शुभकामना नयाँ वर्ष
–विद्या सापकोटा काकाकुल झै तिर्खाएको छ शहर लोडसेडिङले छपक्क छोपिएको बस्ति सुनुवाइ कुर्दै छ देश, मध्यरातमा अव विहानीको जगमगाउदो किरण बनेर आओस नयाँ वर्ष ।। रेडियो खोल्दा–नखोल्दै झट्ट सुन्छु कर्णालीमा...
नेपालप्लस तिमीलाई शुभकामना !
–गिता थापा, ईजरायल नेपालप्लस तिमीलाई शुभकामना । हाम्रो माया पाएर तिमी फुल्नु हाम्रो आँखामा । हाम्रो सदा कामना यही रहोश तिमीलाई तिमी अटाउनु भेदभाब नगरि संसारको सबै बर्ग र समाजमा ।...
गजल (नयाँ वर्ष विशेष)
अनुकुल प्रकाश, चितवन .. खुलोस सबतिर नयाँ सालमा, उमङ्गका बाटाहरु, दरिद्रका दु:ख हरोस, बोल्न पाउन लाटाहरु । .. बाटो बनोस पुल बनोस, बिकासको आयाम बनोस, विधुतग्रीह अथाह बनोस, चिर्न पाइयोस सन्नाटाहरु ।...
जागजाग नेपाली
-डा.शास्त्रदत्त पन्त– कुर्सी रोटी लुछाचुँडी गर्ने काम छोड । देशको रक्षा उन्नत गर्न छातीथाप्न मोड ।२। उठ हे उठ नेपाली जुर्मुराई उठ । तिरस्क्रित हुनबाट बच्नलाई उठ ।।...
शासक बिहिन भएको छु
-नेपोलियन मरहट्टा- जिउँदा लाशहरु बस्ने त्यो मशानघाटको सिंहदरबारको सुनै सुनको कुर्सिमा जो बसे पनि यती सजिलै म तिमीलाई आफ्नो शासक मान्दिन ।...
गित

-दिलिप योन्जन ननिभ्ने दिप हो, हाम्रो माया प्रिती हाँसीहाँसी जिबन बिताउँ, मरे हुन्छै मिटी । दुख सुख जिन्दगीको, जिउने मिठो आधार जन्म जन्म रहन्छ माया, इतिहास भै अमर...
गजल
-घायलश्री यि हल्ला भनुँ भने तिमी आफै बोलेकी हौ संगिनीले कात्ने कुरा तिमी आँफै खोलेकी हौ दुनियाँ तड्पाउँछु भन्थ्यौ आज आफैं तड्पिँदैछौ ढुंगे धाराको पानीमा विष तिमी आफैं घोलेकि हौ...



