नेपालप्लस तिमीलाई शुभकामना !
–गिता थापा, ईजरायल
नेपालप्लस तिमीलाई शुभकामना ।
हाम्रो माया पाएर तिमी फुल्नु हाम्रो आँखामा ।
हाम्रो सदा कामना यही रहोश तिमीलाई
तिमी अटाउनु भेदभाब नगरि संसारको सबै बर्ग र समाजमा ।
तिमीलाई शुभकामना यही गरी गरी,
तिमीमा नेपालप्लस जोश र जागर छाओस सुनौलो घामको किरण सरी ?
नयाँ सालको नयाँ उमँग भरी, सबैले तिमीलाई सधैं माया गरुन सधैं यसै गरी ।
हामी नभए पनि तिमी हुनु सधैं ।
युगौ युग रहोश हाम्रो कामना तिमीमा ।
तिमी ज्ञान भै उदाउनु सधैं हामी माझमा ?




