साहित्य
गजल
–प्रकाश सापकोटा मुखले मात्र ठिक्क पार्छन् धोकेबाजहरु आकाशको तारा झार्छन् धोकेबाजहरु झुक्याउँछन् छक्याउँछन्, घरि आलेटाले भोली भोली भन्दै टार्छन् धोकेबाजहरु...
गजल

-नेपोलियन मरहट्टा- सुख छैन माउलाई छाउरो संगै बोकेपनि, निर्लज्जलाई लाज हुन्न जति रक्सी धोकेपनि । सुर उही,ताल उही, नाच उही मदारीको, भाषणमा ठुलो ठुलो कुराहरु खोकेपनि । ...
गजल

–प्रदीप सुबेदी जिस्काई यो मनलाई चलेर पो गयौ निष्ठुरी सल्किएर मुटुभित्र जलेर पो गयौ निष्ठुरी अधुरै भए कठै अत्रिप्त मेरा प्यासहरु आँखाभरि लटरम्म फलेर पो गयौ निष्ठुरी...
गजल
–गणेश खड्का “प्रतिक्षा” भेटिरह्यो भने मायाँ टाढा हुन्छ भन्छन् नदेखेकै मायाँ बरु गाढा हुन्छ भन्छन् देखेपछी मायाँ लाग्ने, नदेखेकै जाती सधैं काखमा राख्दा पनि साँढा हुन्छ भन्छन्...
गजल

–नेपोलियन मरहट्टा– हराएको मेरो मान्छे देख्नुनुभयो भने कतै, मलाई खबर गर्नुहोला भेट्नुभयो भने कतै । खोज्नुहोला शहरको भिडहरु छिचोलेर, नेपाल बन्द गरिबाटो छेक्नुभयो भने कतै ।...
अदृष्य घाउ (कथा)
–विद्या सापकोटा– केही खोजे जस्तै हतासिँदै उसले यताउता हेर्यो । खै केही फेला पारेनछ क्यारे …..सट्टामा फिक्का हाँसो फ्याक्यो अनि निहार्यो आफ्नै परिवेश । त्यो धरहरा त्यसरी नै आकाशलाइ हाँक दिदै उभिइरहेको थियो । केहि निदाए...
परदेशीको बोली
-लक्ष्मी सापकोटा, बेलायत एकान्त र अन्धकार साथी भयो अब कता गए आफन्त र परिवार सब आफ्नो भन्ने कोही छैन बिदेशीको भूमी सबैतिर खोजिसकें मैले घुमीघुमी ।...
कहिले बन्ने शुन्दर शान्त नेपाल
-दिलिप योन्जन– अस्टिन, अमेरिका गाँउ सहर डाँडा पाखा बरै रगतको गन्ध देशै जलाइ तराई पाहाड कति गर्छौ बन्द । सबै मिली देश बनाउँ छैन कसैलाइ पिर पालै पालो बम पडकाई देशकै...
तिमीलाई भनी

–सागर प्र फुयाल– सँगै ल्याएँ सातै सागर तारा जून टिपी ल्याएँ निधारमा टिका भनि चन्द्रमा मैले टिपी ल्याएँ । जसो तसो श्रीङ्गारले सजिने तिमी कहाँ हौ र ? नवै रत्न...



