साहित्य
सुसुप्तता
–विद्या सापकोटा ‘निर्जला‘ मुरली प्रसाद गाँउका प्रसिद्ध पण्डित थिए । उनको पण्डित्याइ चारगाँउ परसम्म फैलिएको थियो । त्यो भन्दा पनि महत्वकासाथ उनका चंचल आँखा र धूर्तताको बयान घरघरमा हुन्थ्यो । हुनपनि उनी जातपात र उचनीचको विषयमा...
थाकी सके आँखाका यी नानी
-उमादेवी कुर्दा कुर्दै थाकी सके, आँखाका यी नानी पनि छिट्टै आउन परदेशी दाई, मर्छे तिम्री रानी पनि ! शान्त भा‘ छ गाऊ अचेल स्याल शहर पसे पछि छिट्टै आउन परदेशी दाई, बाबा भन्छे सानी पनि !!...
” हेल्लो न्यू इयर… हाई न्यू इयर “
गणेश खड्का ” प्रतिक्षा “ कलरफूल लाइटहरुको चमकता नवीन आभुषणसँगै रमाएका नूतन मनहरुको रौनकता अर्धनग्न बन्दै निमेष-निमेषमा उघ्रिँदै फेरी...
गजल
–विद्या सापकोटा ‘निर्जला‘ ”तिमी सुन्न चाहन्नौ रे” त्यसैले मैले गाउनै छाडिदिएँ तिम्लाइ कतै डिष्ट्रव होला, अनलाइन आउनै छाडिदिएँ ।। गल्छेडो त्यो दोबाटोमा जम्काभेट भयो भने तिम्लाइ फेरी धक्का लाग्ला, त्यो बाटो धाउनै छाडिदिएँ ।। ...
गजल
–अनुकुल प्रकाश . तिम्रा मेरा कुरा काट्ने मान्छे कति-कती भेटें न त तिम्रो दोष पाएँ न त आफ्नै गल्ती भेटें … सन्जोग थ्यो हाम्रो मिलन चोक गल्ली चर्चा चल्यो जल्नेको मन जल्दैथियो यस्मा उनकै खती भेटें...
मेरो नासो
-तिर्थ राज पाण्डेय त्यो नासो मेरो हो जस्लाई जिउदै जलाईएको छ शिवपुरी को जङ्गलमा बेखबर सडाईएको छ त्यो नासो नेपाली हो !...
“सर्प्राईज”
–विद्या सापकोटा ‘निर्जला‘ चकमन्न रात । उल्लुको उहु–उहु । कुकुरको भुकभुक । चुक घोप्ट्याएजस्तो अँध्यारो साँच्चै कहालीलाग्दो यो रात । ऊ अर्थात ‘नर्वदा‘ निदाउने हजार प्रयासबाट थकित भैसकी । यता–उता कोल्टे फेरेकोफेर्यै छ । अहँ निद आउन्न...
नखोज्नु मलाई
बिजय कुमार श्रेष्ठ, इराक नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा म त उजाड मरुभुमिमा हर्राई सकेछु नसंझिनु है मलाई कुनै खुशियालीमा म त दुःख र आँशुको सागरमा पो डुबिसकेछु ।। ...
खोइ त ?
–हरिहर अर्याल, पेरिस तिम्रो साथ पाएदेखि जून झार्छु भन्थ्यौ शहीद भै खुन देउ नून बार्छु भन्थ्यौ ल्हासा होइन ल्होमा नै सुन खार्छु भन्थ्यौ खासा नगै भेडी गोठ उन सार्छु भन्थ्यौ ।।...



