साहित्य
पाए हुन्थ्यो
हरिहर अर्याल, पेरिस परेवाको जिन्दगानी बाँच्न पाए हुन्थ्यो शान्तिसँग आफनै गुँडमा हाँस्न पाए हुन्थ्यो चारा खोज्न आफ्नै गाउँ डुल्न पाए हुन्थ्यो आफनै भाका माक् माक् घुर् घुरन पाए हुन्थ्यो ।।...
चोट
-सूर्य प्रसाद न्यौपाने “सिकारु” चोट सारा भएपनि बाहिर हाँसो हाँसेकै छु तिमिले साथ छोडेपनि जिवनमा बाँचेकै छु तिम्रो त्यो स्वार्थलाई जिउने हतियार बनाएर रोदनका पिँडा सबै मुस्कानमै राखेको छु...
औंसी बारो गाइ तिहार भैलो (व्यंग्य कविता)
-सागरिका भैलीनी आइन आंगन आफ्नो संस्क्रिती बचाउन औंसी बारो गाई तिहार भैलो लाउने भए दौरा सुरुवाल लाउ नलाउने नेता आफ्नै मावला घरतिर जाउ औंसी बारो गाई तिहार भैलो...
‘गीत’ (तिहारको)
अनुकुल प्रकाश, ** मखमली माला गाँसे है दिदी, मै आउँला तिहरमा । सप्तरङ्गी टीका हर्षले लाउली, यो भाईको निधारमा ।...
परदेशी छोरालाई आमाको पत्र (भाग दुई )

-अनुकुल प्रकाश झुठा हुन् सब् अशान्तिका, तिम्ले पाका खबर चलिराछ विस्थापितका, गाऊँ फर्कने लहर !! सुन्तलीलाइ लेखाउँदैछु, पत्र तिम्रो नाउँमा माफ गर है मेरा राजा, मत फर्के गाऊँमा !!...
घरबाट कुनै खवर आएन …….
-सुभासचन्द्र देवकोटा खै धेरै भो, घरवाट कुनै खवर आएन, सानेले फोन पनि गरेन । कतै गोली चलेको कुरा छ, कतै मान्छे हराएको कुरा छ, कतै वाटो थुनियो रे, कतै पानी छेकियो रे, दुर्घटनानै दुर्घटनाको भुमरीमा मन अत्तालिरहेको वेला, खै धेरै...
गन्तब्य
-सागरिका बाटो छ लामो जानु छ टाढा मन्जिल हो कहाँ कस्लाई के त्यहाँ नजाने पनि जानै त्यहाँ पर्ने नमाने पनि पुग्नै त्यहाँ पर्ने...
युग र म
विद्या सापकोटा ‘निर्जला‘ म एउटा निरिह मान्छे, मैले एक छाकको जोहो गर्न नसकिरहेको बेला, मेरा सन्ततिहरु, ल्यापटप नसके मोवाइल किनिदिन भनिरहेका छन् ।। म खालि पैताला सडक नापिरहेको बेला, मेरा भविष्यहरु, कार नसके मोटर साइकल (भनि) चिच्याइरहेका...
जिवन
-सुर्य प्रसाद ‘सिकारु‘ बर्षै भेलको झरि हो कि बसन्तको सुवास जिवन दुइ मुटुको मिलन् हो कि बिछोडको पिडा जिवन संसारलाइ भुलाउने ममताको पोखरिमा आखाँबाट झरिदिने अश्रुधारा हो कि जिवन...