साहित्य
नयाँ नेपाल
-केशव पुन रुने मन रोइरह्यो कहिल्यै थाकेन सम्झाउन खोजे कति केही लागेन देशको हालत बिग्रिरह्यो हिजो भन्दा आज बिदेशमा नेपाली हुँ भन्न पनि लाज |...
एमाले (व्यंग्य)
–प्रदीप स्री जिउ छिर्यो पुच्छर अड्क्यो, रोकियो नी! चाल मेरो रुन गाह्रो हाँस्न साह्रो, के लेखौ खै ! बेहाल मेरो यता सोच्यो उता सोच्यो, जतापनि घाटै लाग्छ आयो आयो हुन्छ सधैँ, फुत्किएर कता भाग्छ...
कोशी माथि
-तिर्थ राज पाण्डेय सिरको टोपी मेरो हेर कोशी माथि बगीराछ ! कुन पापी का आँखा लागे थुप्रै लास लगी राछ !! मेरो माटो मेरो भुमी किन कोशी बगाउँदै छ ! नेपालीको आँसु पिई...
प्रचण्ड
-प्रदीप स्री फालेर मुकुण्डो सूट लायौ देखाइदियौ सबलाई भेष नेपाली हामी शान्ति चाहने नेपाल हाम्रो देश । बाटा र पूल भत्काका तिम्ले सम्झ है मनले अगाडि बढुन पाइला तिम्रा नलागुन कतै ठेस ।...
हाम्रो आफ्नै बानी
हरिहर अर्याल, पेरिस सुहागको रातमा झै लाग्यो आज जून नेपालीले माटोलाई लाए धेरै गुन संग्राममा होमिएका फर्के हिजो घर लेक बेसी मधेशका छैन कोही पर ...
‘जावो’ मान्छे र रातहरु
-विद्या सापकोटा म आफ्नो बाहुपासले भ्याएसम्मको सपना अँगालेर निदरीको देशमा शरण खोजिरहेको हुन्छु मेरो निद वेचैन हुन्छ अकारण त्यसैले मबाट उछिट्टिने प्रयासमा फट-फटाइरहन्छ ।। म हर-रातभरिको स्वाप्निल संसारको प्रतिक्षामा तिर्खाइरहेको हुन्छु तर मेरा रातहरु हरेकपटक...
आजको अन्तिम पार्थना
डा. मधु माधुर्य, मस्को हे भगवान् ! तिमी कहाँ छौ ? जसरी भए पनि एकचोटि नेपाल आऊ ! भत्केका तिम्रो डेरा, मूर्तिबिहिन मन्दिरहरु हेर ! देवता बिर्सनेहरुको लाममा मान्छेको क्रन्दन र छटपटी हेर !...
हिन्दी भाषा बोल्ने भए !
-तिर्थ राज पाण्डेय मेरो सितल निवास मेरो पुर्खाको चिनारी ! नेपाल र नेपालीलाई जन्माउने ति नारी !! पुज्य मेरी नेपाल आमा तिम्रा सन्तान मरी सके ! भाषा बोली बिर्सिएर हिन्दी सुरु गरी सके !!...
नयाँ नेपालको गाउँ खाने कथा
-सागरिका सुन सुन साथी म केही कह्न्छु । नयाँ नेपालको गाउँ खाने कथा म भन्छु । जानी जानी गल्ती गर्ने तर माफि नमाग्नेलाइ सिरमा राखी दिँदा पनि अरुकै पाउ मोल्नेलाइ के भन्छन के भन्छन साथी झा भन्छन...