साहित्य
मेरो माया
–प्रदीप ‘सरिक‘ साथमा पाउँदा फूल देख्ने, आँखा भयो मेरो माया बिछोड हुँदा मुटु कोप्ने, काँडा भयो मेरो माया सँगै खेल्यौं मिठो बोल्यौं, गाढा भयो मेरो माया सोह्र सत्र काटि हाल्यौं, टाढा भयो मेरो माया...
देशले रगत मागे अरुकै बलि चढाउनु
–सागरिका देशले रगत मागे अरुकै बलि चढाउनु रुनेछिन मेरी आमा नव नेपाल कि छोरी खै काँगडाका सन्तान ? उहिले मरिसके ति अहिले जो छन सबै नेपाली नै कहाँ हुन ? कोइ जापान त कोइ क्यानडा भासिएछन...
मन हराएको बेला
–सागरिका गोरेटोमा कहाँ खोज्छौ यहाँ मन हराएको बेला तारा पनि रुँदै थियो जुन बिलाएको बेला...
घाँसी-भानु (जन्मदिन विशेष)
-तिर्थ राज पाण्डेय “आँशु” भानु तिमीले बनाएको पँधेरो आज संरक्षकबिहिन भएको छ तल्ला घरे माइलोपनि समुद्र पारी गएकोछ !! तिम्रो गाउँका गाउँलेहरु गाउँनै पलायन भई सके पानी पिउँदै चौतारिमा नाच्ने मयुर जोडी चौतारो छोडि गैसके !!...
मेरो सुस्ता रोइरहेछ
–सागरिका म जन्मिएको मेरो थलो अली अली गर्दै हराउँदै छ पोल हरायो, साँध हरायो अब आफैँ हराउने तैयारीमा छ गण्डकी हरायो, कोशी हरायो अब मेरो गाउँ हराउने तयारिमा छ । ...
ढिलो भएपनि आउँछन उनी एकदिन
-पुरुशोत्तम सुबेदी, बेल्जियम दुरान फर्काएर हो गएको । एघार वर्ष भए । कागज बनाएर आउँछु भनेका छन । लोग्ने बिनाकि बुहारी, कसैसित हाँसेपनि बोलेपनि घरमा रिस गर्छन । दाजुले फोन नगरे पैसा नपठाएपनि नन्द मैमाथि जाइलाग्छिन ।...
डबली बहिनीहरुका लागि

-सागरिका नादान् म बुझ्न सकिन, छुरा धस्ने हातहरु आफ्नो संझी माला लगाएँ, सबै घात प्रतिघातहरु कसरी तर्ने पार यहाँ, कागजको नाउ चढेपछि दोष अब कसलाई किन ?, जानी जानी बिष पिएपछि ...
समय आज बन्दी बनेको छ
–सागरिका समय आज बन्दी बनेको छ चारैतिर जेल नेल साङ्लाहरु, घृणा द्वेस स्वार्थ छल बलहरु । समयलाई अन्त गर्न, साम दाम दन्ड भेद सब लिएर लागि परेका छन । ...
मानिस ठुलो कर्मले नै हुन्छ
-सागरिका सलाम छ सानो भाइ कमललाइ सलाम छ तिम्रो साहसी पाइलाहरुलाइ । यमदुतसँग लडने तिमी, देवदुत रहेछौ मृत्युलाई नि जित्ने, अमृत बनेछौ । ...


