साहित्य
सानो भुल मेरो पनि
-यस सागारिका केही दोष मेरो पनि, केही दोष तिम्रो होला गन्न नसकिने रहरहरु, यहाँ आधा अधुरो होला न तिमीले सोध्न सक्यौ, न मैले भन्न सकें मौन अधर् भित्र, कती कती कुरा होला ।...
मलाइ तिम्रो दरवार चाहिँदैन
-शिव प्रकाश दरवार वाँढ्दै हुनुहुन्छ नयाँ मालिकहरु म राजा हैन किन चाहियो मलाई दरवार ! राजा हुन रण गर्नु पर्छ गणको स्वामी हुनु पर्छ वध गर्नु पर्छ...
आमा
– तिर्थ राज पाण्डेय आमा म आज टाढा छु किनकी मलाई पैसाको खाचो छ मेरो लागि भगवान सँग प्रार्थना गरि दिनु किनकी तिम्रो विश्वाश साचो छ आमा मेरी आमा ! हिजो राती सपनिमा साच्चै तिम्रो रुप देखे सपनी...
गणतन्त्र आयो
-दिपक “वफिल” गणतन्त्र आयो, शान्ति छायो भन्छन आजपनि पत्रिकामा रगतको सिहाई छापिएको देख्छु नेपाली जनता मरेकै सुन्छु गणतन्त्र आयो, शान्ति छायो भन्छन।।...
बुझें बुझें
-बेनाम देशै मेरो संसार मेरो, सबै मेरै भन्ने चन्द्रमा र सूर्यपनि, आफ्नै जस्तो गर्ने बन्दूक, बुट र हतियारको भय देखाएर टाटेपाटे बर्दिधारी, पछि लगाएर ।१। एक्लै हिँडडुल गर्दापनि, सडक पुरै छेक्ने वालवच्चा बुढाबुढि, जबर्जस्ति ल्याउने निहुँ पार्ने...
अन्धो छ इश्वर आज पनि !

-शिव प्रकाश, बोस्टन, अमेरिका बाँचिरहेछन् शकुनीहरु मान्छेभित्र फैलाउँदै पासापञ्जा कुटिलताका लेखिरहेछन् झूठो कथा महाभारतको मरेका छैनन् दूर्योधन–दुशासनहरु...
“नमस्कार छ”
आँशु पिएर बिताएको थिएँ जिन्दगी तिम्रो मायाले हाँसो ल्यायो । तिम्रो मायामा यति डुबेको यिएँ आफनो पनि विरानो भयो । आज न माया रह्यो न आफनो । । ...
“म आउँदै छु”
-हरिहर अर्याल हो प्रिया, विश्वास गर यसपटक भने, म तिम्रो वासस्थानमा सधैंको लागि आउँदै छु। हुनत प्रिया, म पोहोरपनि आएँ परारपनि आएँ र हरेक वर्ष आएँ कहिले हुरी लिएर आएँ कहिले बतास भएर आएँ कहिले शुठ भित्र...
प्यारोडीः- किन भटट गरेँ मैले?
-उही कुमार लामा, २३ चैत २०६४ स्वरः– जी (गोलमाल शाह), रचनाः– रुक्मांगद कट्टूवाल, संगीतः– रक्तचन्दन कुमारी जोष्ट (लयः- सम्झना फिल्मको गीत किरण प्रधानको स्वरमा “के सोचेँ मैले”) किन भटट गरेँ मैले? के भयो अहिले? कसम मेरो नारायणहिटीमै...


