गजल

विद्या सापकोटानिर्जला 

तिमी सुन्न चाहन्नौ रेत्यसैले मैले गाउनै छाडिदिएँ

तिम्लाइ कतै डिष्ट्रव होला, अनलाइन आउनै छाडिदिएँ ।। 

गल्छेडो त्यो दोबाटोमा जम्काभेट भयो भने

तिम्लाइ फेरी धक्का लाग्ला, त्यो बाटो धाउनै छाडिदिएँ ।। 

तिमी….तिमीमात्र सोच्थें, तिमी अन्तै हराएछौ

कतै अल्मलेलाउकि, ‘तिम्रो रोजाइलाउनै छाडिदिएँ ।। 

तिम्ले माया मारेपछि, मन मेरो कहाँ रम्थ्यो ?

कल्पनाको त्यो घर पनि, आजकल छाउनै छाडिदिएँ ।। 

सपनीमा आउनै छाडयौ, अत्तालिएर निदाउनै छाडिदिएँ

तिम्लाइ कतै डिष्ट्रव होला, अनलाइन आउनै छाडिदिएँ ।।

ढुक्क होउ प्रिय, मैले त्यो बाटो धाउनै छाडिदिएँ ………..।। 

कल्याणपुर , नुवाकोट

हाल-शंकरदेव कलेज, काठमाडौं

[email protected]

(अन्य वेभ साइट, ब्लग वा पत्रपत्रिकामा प्रकाशित भइसकेका कविता, गित वा अन्य लेख रचना स्रोत उल्लेखनगरि र स्पष्ठ नपारिकन बिभिन्न ठाउँमा प्रकाशित गराउन खोज्नु वा फरक फरक ठाउँमा पठाउनु लेखकिय मान्यता बिरुद हो । नेपालप्लसकालागि त्यस्ता रचनाको खाँचो छैन। जानाजानी त्यसरि पठाउनेहरुको रचना त के पाठक प्रतिक्रियापनि  बन्देज गरिनेछ । नयाँ, छोटा र समय सान्दर्भिक लेख, रचना र कविताहरुकालागि स्वागत छ  लेखकको तस्बिर र ठेगाना खुल्ने रचनालाई प्राथमिकता दिइनेछ । सन्दर्भ पुरानो नहुने खालका रचना प्रकाशित हुन दुइ हप्तासम्म लाग्न सक्छ । तपाइँले पठाएका प्रतिक्रिया नहेरिकन प्रकाशित नहुने भएकोले केही समय लाग्छ । दोहोर्‍याएर पठाउनु जरुरी छैन । आफुले लेखेको प्रतिक्रिया धेरैले पढुन् भन्ने चाहनुहुन्छ भने प्रतिक्रिया सभ्य भाषामा लेख्नुहोस। ब्यक्तिगत गाली गलौजमा उत्रनुभन्दा संबन्धित लेख, रचनामा आफ्ना धारणा राखेर साझेदारी गर्नुहोस । अरुको धारणामा गाली गरेर होइन कि आफुले चित्त बुझ्दो तर्क दिएरनै अरुलाई आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने नभुल्नुहोस-नेपालप्लस)

तपाइँको प्रतिक्रिया