प्रकृति

घरमै पाले जस्ता निकुञ्जका जनावर

मार्च २०, २०११

नझुक्किनुस् है कतै पाल्तु जनावर पर्‍यो कि भनेर । किनभने तस्विर झ्वाट्ट हेर्दा चिडियाखानाको जस्तो लाग्छ । तर चितवन राष्ट्रिय निकुञ्जभित्रको हो । निकुञ्जमा स्वतन्त्र ढंगले चरिचरन गर्ने गैंडा हेर्न पुगेका पर्यटकहरुलाई चिडियाखानामा झैं घेरेर गैंडाका माउ...

फोटोमा जिवजन्तु (फोटो ब्लग) – २

मार्च ८, २०११

जिवजन्तुको संसार ज्यादै रोचक र आनन्ददायी हुन्छ हामी मानिसकालागि । आज मैले केहि समयदेखि बिभिन्न स्रोतबाट मलाई पठाइएका जिवजन्तु संवन्धि तस्विरहरुको जमघट गराएको छु । आफ्नी आमाको ढाडमा चढेर यात्रा गर्दै पोलार भालुको बच्चो । पौडी खेल्ने...

प्लास्टिकले गूँड पोत्ने चराको सान र मान नै चर्को

फ्रेब्रवरी २१, २०११

गतिलो जागिर । बगैंचा सहितको फराकिलो, अग्लो घर । अगाडी पार्किङ गरिरहेको गाडी । यति भएपछि नेपालमा सान र मान कति चर्को ? यस्तै सान र मान चराको संसारमापनि हुन्छ । खासगरि चीलहरुको दुनियाँमा । तर फरक...

बाँदरको बिहेलाइ हात्तीको लस्कर

फ्रेब्रवरी १९, २०११

विश्व उल्टो छ । मान्छेहरु उल्टा हुँदै छन् । पहिले पहिले मान्छेका बिहेमा थुप्रै घोडा, हात्ती, गाडी को लस्कर लगाइन्थ्यो । सयौं जन्ति हुन्थे । तर आजकाल थोरै जन्ति । साट्टसुट्ट बिहे । कम खर्चिलो । दाइजो...

आयो बर्ड फ्लु नलाग्ने कुखुरा

जनवरी २५, २०११

मान्छेले चाहे के असंभव रहेछ त ? हरेक वर्ष बर्ड फ्लुको आतंकले हैरान परेका थिए मानिस । अब भने ढुक्क हुने भएको छ । वैज्ञानिकहरूले बर्ड फ्लु नलाग्ने कुखुरा को नष्ल तयार पार्न सफल भएका छन् ।...

एकै दिनमा एउटै पोथीलाई दर्जनभन्दा बढि भाले

जनवरी १५, २०११

आम्मामा ! कुनै कुनै पोथी त कति कामुक ! कति बलिया ! एक दुई वटा हो र गाँठे, एकै दिनमा दर्जनभन्दा बढि भाले चाहिने । कसरी धान्न सकेका ? यो रेड स्क्वारल भनिने लोखर्केका पोथीहरू अचम्मकै हुने...

बच्चा रोएर हैरान पर्नु भो ? सुनाइदिनुस् चराका गीत!

जनवरी ४, २०११

अस्पत्तालमा बच्चाले औषधी खान मानेनन् ? उपचार गर्ने बेलामा ऐया र आत्था गरेर हैरान पारे ? शल्यक्रिया गर्नु पर्ने वालवालिका नर्सको सुई हातमा देख्नासाथ चार हात खुट्टा फालेर चर्किन थाले ? अरालेर अस्पत्तालनै थर्काउँला झैँ गरे ?...

जिवजन्तुका दूर्लभ तस्विर (फोटो फिचर)

डिसेम्बर २३, २०१०

जर्मनीको बर्लिनस्थित लुनमको आकाशमा चन्द्रमाको अगाडिबाट  उडिरहेका क्रेन चराहरु । यो वर्षको युरोबर्ड वाच (चरा अवलोकन २०१०) मा एकै महिनामा ३४ देशका ६० हजार मानिसले चरा अवलोकनमा भाग लिए । उनीहरुले जाडो याममा दक्षिणतिर बसाइ सर्दै गरेका...

किन हो भाले चिम्पान्जीले बुढी बुढी ताक्ने ?

डिसेम्बर २०, २०१०

कुनै त जिवजन्तुपनि कस्ता हुने हुन्; एक्ला एक्लै रहेका पोथी पाउँदा पाउँदैपनि अरूले ओगटेका रुचाउने । कसैले नछोएका, नभोगेका पाउँदा पाउँदैपनि बुढी बुढी ताक्ने ।  भाले चिम्पान्जीहरू त्यस्तै हुने रहेछन् । उनीहरू अरू भालेले ओगटिसकेका पोथी रुचाउने रहेछन्...

चिन्ता र तनावले बाघको शरिर घट्दै

डिसेम्बर १३, २०१०

विश्वमै अति संकटापन्न अवस्थामा पुगिसकेका पाटे बाघहरूको संख्या घट्दै गएको त सबैलाई थाह भएकै कुरो हो । विश्वभरि बेंगाल टाइगर भनेर चिनिने बाघमाथि झन् अर्को समस्या थपिएको रहेछ । जंगलमा हज्जारौं किमी क्षेत्र ओगटेर सारा जीवजन्तुलाई लघारेर,...

1 12 13 14 15 16 22