प्रकृति

प्रणय दिवस : प्रक्रितिमा प्रेम

फ्रेब्रवरी १३, २०१२

आज प्रणय दिवस (भ्यालेन्टाइन डे) । सबैतिर मान्छेका प्रेमको चर्चा हुने गर्छ । तर प्रेम नगर्ने कुनै किरा, फट्याङ्रा, चरा र जिवजन्तु हुँदैनन् । सबैले गर्छन् माया । सबैमा हुन्छ प्रेम । कुनै कुनै जिवमा त मान...

जंगली हात्तीबाट बच्ने र बालीनाली जोगाउने सजिलो उपाय

जनवरी २२, २०१२

जंगली हात्तीको आक्रमणबाट बर्दियाको मगरागढी गाविसको माकरकट्टीफाँटाका स्थानीय गिरिराज परियार मारिए अस्ति। उनकी श्रीमती रेखालाई गम्भीर घाइते बनायो । गत महिना जंगली हात्ती उसैगरि पूर्वको झापा पसेर मान्छे मार्‍यो । दिउँसो बजारमै पसेर उद्दण्ड मच्चायो (तस्विर हेर्नुस्)...

किरा खाने विरुवा फेला पर्‍यो, पातले धरापमा पार्दै खाँदै

जनवरी १७, २०१२

केहि केहि विरुवाहरुका पात माटो मुनि समेत उम्रिन्छन् । वैज्ञानिकहरु अचम्ममा परेका थिए किन होला ? माटोमुनी त खासगरि जरा हुन्छन् विरुवाका । पोषण तत्व वा खान्की भनौं न । त्यो लिन र पानी पिउन । घामको...

पोथी बन्न भेष बदल्छन् भाले चरा

डिसेम्बर २८, २०११

० केहि भाले चरा जिवनभर पोथीको रुपमा भेष बदलेर रानी झैं बस्छन ० पोथीको आवाज निकालेर त्यस्ता भालेले पोथीलाई झुक्याउँदै मूर्ख बनाउँछन् । तर ति पोथीसित समागमन पनि गर्छन् ० पोथीको रुपमा भेष बदल्ने भाले र भालेको...

क्या अक्किल जानेको यो कागले !

डिसेम्बर १६, २०११

साह्रै चतुर हुने रहेछन् काग । वैज्ञानिकभन्दा झन चतुर । नयाँ नयाँ अक्किल निकाल्न र स्रिजनात्मक उपाय मानव दिमाखले मात्रै सक्छ भन्ने विश्वास गर्छन् आम मान्छेहरु । तर चलाख कागहरुले त्यसलाई असत्य साबी गरिदिएका छन् । तिर्खा...

चराले हिमाल फ्याट्टै नाघ्नुको रहस्य पत्तो लाग्यो

नोभेम्बर १४, २०११

त्यति अग्ला हिमाल कसरि के का आधाराम नाघ्छन् हँ चराले ? विमानलाई मुस्किल हुने ति चराले सुइँका सुइँ नाघ्ने के हुन्छ तिसित ? मान्छे अचम्मित रहँदै आएका हुन् । थुप्रै तथ्यहरु पत्ता लागेकोपनि हो । तर अहिले...

फोटोमा जिवजन्तु

नोभेम्बर १, २०११

(ईण्डोनेशियाको आकतोबी वार्सीपेलागोमा पौडी खेलीरहेका माछाको हुल । फोटो- रोड साल्म /गेटी इमेजेज) केहि हप्ता भयो फोटोका माध्यमबाट जिवजन्तु चिनाउन नभ्याएको । प्रक्रितिका सुन्दर तस्विर राख्न नपाएको । त्यसैले आज केहि हप्तापछि जिवजन्तुका विविध तस्विर राख्ने जमर्को गरेको हुँ...

बियरका बोत्तलमा सेक्स गर्न खोज्दा गोब्रे किरा ठहरै

अक्टोबर ११, २०११

सेक्सका मामिलामा मान्छे त हुरुक्कै हुन्छन् नै । मन्त्री होस् कि प्रधानमन्त्री । पार्टीका जिम्मेवार नेता । उच्च प्रशासक । सेक्सको लागि प्रयास र त्यसैका कारणले पद र प्रतिस्ठा सारा थाँती राख्छन् । त्यसो त, केहि जनावरका...

मध्यरातमा जंगलभित्र बाघको फोटो शेसन

सेप्टेम्बर ८, २०११

● योगेश अधिकारी / सौराहा,चितवन (यसको दाहिनेतिर देखिन्छन् क्यामरा, बाघ यी क्यामराको अगाडि पुग्दा क्यामराले आफैं फोटो खिच्छ) जंगलका राजा मानिने बाघ । जंगल भित्र भएको खुल्ला क्षेत्रमा रयाममा कुनै मोडेल हिँडेझैं लसक्क लसक्क हिँड्ने । रयामका...

फोटोमा जिवजन्तु

अगस्ट १८, २०११

पूर्वी यूरोपको निलो आकाशमा स्वच्छन्दतापूर्वक उडिरहेको सेतो गरुड । फोटो : भासिली फेसोदेन्को /रोयटर्स...

1 10 11 12 13 14 22