प्रकृति

फोटोमा जिवजन्तु

सेप्टेम्बर १७, २०१२

राजनितिका प्रसंग जसलेपनि लेख्छन् । त्यसैले राजनितिका गफ र प्रसंग छोडेर सातामा एक दिन भएपनि प्रक्रिति र जिवजन्तुसित रमाउनेकालागि होस् भन्ने मेरो उद्देश्य थियो । बिबिध कारणले त्यो केहि साता रोकियो । तर अब त्यसलाई फेरि निरन्तरता...

फोटोमा जिवजन्तु

अगस्ट १२, २०१२

हरेक हप्ता प्रक्रिति र जिवजन्तुबारे फोटो फिचर राख्छु भन्ने सोच थियो । सकेसम्म पालना गर्दै पनि आएँ । तर केहि हप्ता के भो के  भ्याइन । राजनितिक खुराक त जहाँसुकै पाइन्छ । त्यो भन्दा बाहिर गएर मनै...

फोटोमा जिवजन्तु

जुलाइ ३, २०१२

कति गर्ने राजनितिका कुरा हैन ? वाक्कै लाग्दो । कहिलेकाहिँ भिन्न कुरामा विषयान्तर गर्दापनि आनन्द आउँछ । यस्तो विषय जहाँ तानातान, शक्तिको भोक, कुर्सीको मोह र खिचातानी हुन्न । जिवजन्तुबिच भएपनि हामीले महसुस गर्नु पर्दैन । आज...

किन रिसाइन सेती नदी ?

मे ६, २०१२

सधैं पोखराबाट उत्तरतिर हेर्दा हिमाल सँगै मुसुक्क मुस्कुराउने पोखरेलीमात्रै होइन, हिजो धेरैको मुख मलिन बनाए ति हिमालले । एकबिहानै हिमालसित मितेरी गाँस्ने पर्यटकहरुको ध्याउन्नपनि हिमाल हेर्नतिर थिएन । बरु अकस्मात फैलिएको हल्ला र अत्यासबाट बच्नु थियो ।...

फोटोमा जिवजन्तु

मे २, २०१२

चिनको छेङ्गुस्थित लोङ्कियाओ टाउनसिप भालु उद्दार केन्द्रमा मुन बेयर भनिने दुई भालु खेल्दै । भालुको पित्तको ब्यापार गर्नका लागि चिनमा खोलिएका भालु पालन केन्द्रका भालुहरु हटाएर पित्तको लागि भालु पालिने केन्द्र बन्द गराउन र भालुको संरक्षण गर्न...

कागलाई नजिस्काउनुस्, गाली खानु पर्ला

अप्रिल २२, २०१२

बाहिर निस्कँदा तपाइले ख्याल गर्नु भएको छ चराले तपाइलाई देख्दा कस्तो प्रतिक्रिया देखाउँछन् ? चरा रमाएको, खुशि भएको, रिसाएको ख्याल छ ? भोटे कागहरुले पहिले पहिलेको बातचित संझन्छन् । अघिल्लो भेटमा भएका आवाज र गरेका संवादलाई संझेर...

संगित सुनेर आनन्द लिन्छन् जनावर

मार्च २९, २०१२

संगित कसलाई मन नपर्ला ? मान्छेहरु त संगितका पारखी हुने नै भए । चराहरु झन विश्वमै नाम कमाएका गितकारले भन्दापनि मिठो गित गाउँछन् । हाम्रा संगितकारलाई पछार्नेखाले संगित स्रिजना गर्छन् । जनावरहरुलेपनि संगित सुनेर मख्ख पर्ने, आनन्द...

मौसम बिग्रियो कि आँखा छलेर मस्ति लुट्ने ?

मार्च १४, २०१२

परिवारमा दुख आइपर्दा मिलेर लड्ने । एकले अर्कोलाई साथ दिने । मरेपनि सँगै मर्न तयार हुनुपर्ने होइन ? आनन्द, रमाइलो, सबै अनुकूल हुँदामस्ति गर्ने । अनि जब कठिन अवस्था हुन्छ ‘म त मेरो बाटो लागें, तँ जेसुकै...

गोलार्ध तात्नाले ४९ प्रतिशत भूगोलनै बदलिने

मार्च २, २०१२

हामीले उति ख्याल गरेका छैनौं प्रिथ्वीको तापक्रम बढेकोमा । तर गोलार्धको तापक्रम जति बढेको छ, त्यसको डरलाग्दो असर पर्न थालिसकेको छ । हाम्रा सन्ततीको भविष्य त डामाडोल नै पार्ने स्थिति देखिएको छ । वैज्ञानिकहरुको अध्ययन र अनुसन्धानले...

हाम्रा हिमाल बारे क्या भ्रम छरेछन् बैज्ञानिकले

फ्रेब्रवरी २६, २०१२

कसका कुरा पत्याउने ? कुन चाहिँ बज्ञानिकले गरेका अध्ययन बिश्वाशिला ? गत दश वर्षमा हाम्रा हिम नदी पग्लिएर बर्बादै भो । हिमताल बनेका छन् ठूला ठूला । ति भत्किन सक्ने खतरा छ । ति भत्किए भने ठूलो...

1 9 10 11 12 13 22