प्रकृति
बेल्जियन नागरिकको आँखामा कहालिलाग्दो नेपालको दृश्य

● लुना / बेल्जियम बेल्जियम नागरिक ब्रुनोले यो भिडियो ईमेलमा पठाउनु भएको थियो । ब्रुनोले युबट्युब मार्फत भेटेका रैछन् । यो भिडियो गएको १३ डिसेम्बर २०१२ मा पोस्ट भएको रैछ । भिडियोमा काठमाडौँ हिमालय, नेपाल, ट्रेकिंग शब्द उचारण...
फोटोमा जिवजन्तु

भारतको जम्मुस्थित एउटा प्रदुषित पोखरीमापानी पिउँदै गाई । फोटो- चन्नी आनन्द / एपी...
फोटोमा जिवजन्तु

तस्विर – डान किटवुड यि चराको नाम गानेट हो । यि समुद्री चरा हुन् । यिनको आफ्नै संसार छ समुद्रमा । यि अरुबेला पानी बाहिर बिरलै जाने गर्छन् । तर गूँड बनाउने चाहिँ टापू, जमिनको थुम्कोमै हो ।...
यो ज्यानलाई कस्तो छ कुन्नी !

मन जित्ने आआफ्नै तरिका । बरोईङ आउल भनिने उल्लूको भालेले पोथी फकाउँदै । चराहरुपनि प्रियसीको मन जित्न पहिले नजिक नजिक जान्छन् । चासो राख्छन् । ख्याल गरेझैं गर्छन् । आहारा खोजेर ल्याउँछन्, ‘खाउ खाउ’ भन्दै मुखैमा लगेर...
मारिनेनै भए त नेपाली हात्ती फ्रान्समा ?

यि दुई हात्तीले अहिले फ्रान्सका प्रमुख सञ्चार माध्यममा तहल्का पिटीरहेका छन् । यिनको फोटो सहित दैनिक पत्रीका, रेडियो र टिभीहरुमा आइरहेको छ । यिनलाई मारिने भएपछि मेडियाहरुले प्राथमिकताका साथ उठाएका हुन् । यि दुई ढोई (पोथी हात्ती)...
चरा र विमान दुर्घटनाको मिथक

(आजको कारोबार दैनिकमा प्रकाशित लेख) आजकालका विमानहरु एकदम छिटो र शान्तसित उड्ने भएकाले धेरै चराले ती विमानलाई ‘प्रिडेटर’ का रुपमा लिन्छन् । विमान एकदम छिटो उड्ने भएकाले विमान नजिक आइपुग्दा तीसित तर्किने, मोडिने समय नै हुन्न ।...
फुलभित्रैका बचेरालाई गीत गाउन सिकाउँछन् चरा

मान्छेले पेटभित्रैको बच्चालाई शिशुवर्णामाला कण्ठ बनाइदिए कस्तो होला ? क देखि ज्ञ,ए देखि जेड वा आधारभूत कुरो उ नजन्मँदै आमाले आफ्नो पेटको बच्चालाई सिकाउन सके ? त्यो त अहिलेसम्म कल्पना बाहिरको कुरो । तर केहि चराहरुले भने...
आकाशमा मान्छे पछ्याउँदै चरा

धेरैलाई थाह छैन, चराहरुलाइ तालिम दिन सकिन्छ । घर पालुवाका रुपमा होइन । प्रक्रितिमै । मान्छेसित घर पालुवालाई तालिम दिएर प्राक्रितिक वासस्थानमै रमाउने र प्राक्रितिक वासस्थानबाट ल्याएर घर पालुवा बनाउने दुबै क्षमता, सिप, अक्किल र प्रबिधी छ ।...
मान्छेको भाषा बोल्ने अचम्मको हात्ती (भिडियो सहित)

एउटा यस्तो एशियाली हात्ती देखा परेको छ जसले मानिसको बोली नक्कल गर्छ । त्यो हात्तीले कोरियाली भाषा बोल्छ जुन भाषा बुझ्नेहरुले सजिलै बुझ्छन् के भनिरहेको छ कोरियाली भाषामा भनेर । कोशिक नाम राखिएको यो हात्तीले ‘यसरि मानिसको...



