प्रकृति
फोटोमा कोशीको सेरोफेरो

● शम्भु घिमिरे सप्तरी जिल्लाको कोशी नदी यसै प्रसिद्द छ । झन कोशीटापु वन्यजन्तु आरक्षले पूर्वी नेपाललाई थप सिँगारेको छ । मान्छेका मनमनमा । नेपालमा सबैभन्दा बढि पानी चरा बसाई सरेर आउने थलो । जंगली अर्ना पाइने...
लय फेर्न चरा बाध्य

● ददि सापकोटा चैत्र बैशाख सुख्खा हुन्थ्यो हुन चाड्यो अब वातावरण बदलियो बिथलियो सब ।१। सधैं उस्तै गित गाउनेलाई हुन थाल्यो क्षय आफ्नै जहडी रुख बुट्यानमै हुन थाल्यो भय ।२। सायद चराहरु अहिले यसैगरि आफ्ना दुख, आक्रोश...
पशुपालन गर्दै हुनुहुन्छ ? पहिले यसमा ध्यान दिनुस्

“दिन लाग्यो भने यस्तो पो हुँदो रैछ । चारवटा गाई ल्याएकोमा एउटा थारो वस्यो । तिनवटाले वहर पाए । एउटाले वहर पाएर पनि विरामी भएर दुधै दिएन । अब मैले कहिल्यै गाई पाल्ने छैन ” कतारमा काम...
फुलभित्रै गफगाफ गर्छन् गोहीका बच्चा

बच्चा कहिले जन्मेला भनेर मानिसहरु अस्पत्ताल धाउँछन् । त्यहि थाह नपाउँदा सुत्केरीको म्रित्युनै हुन्छ । चिकित्शकले यो दिन बच्चा जन्मिन सक्छ भनेपनि हत्तपत्त मिल्दैन । तर गोहीका आमाहरुलाई भने ढुक्क छ । ति आनन्दले आहारा खोज्न, पौडिन...
सुन्दर भाले कम सफल ?

तपाइ सुन्दर हुनुहुन्छ भने धेरैको आँखा परिहाल्छ । मान्छेले आँखा तन्काई तन्काई, गर्धन बटारी बटारीपनि हेर्छन् । खासगरि सुन्दर पुरुषलाई महिलाले यस्सो छड्के पारि पारि हेर्छन् । सुन्दर महिला छन् भने पुरुषहरुले त झन ज्याननै फालौंला झैं...
चराहरुको विश्व सुन्दरि प्रतियोगिता

धरान सुन्दरि । पोखरा सुन्दरि । काठमाडौं र चितवन सुन्दरि । फ्रान्स, इटाली, नोर्वे, थाई सुन्दरि । यस्तो त हामीले सुन्दै र देख्दै आएकै हो । तर चराहरुको पनि विश्व सुन्दरि प्रतियोगिता हुन्छ भन्ने सुन्नु भएको छ...
किन बदलिन्छन् रुख विरुवाका पातका रंग ?

गत साल यहि याममा हामी फ्रान्सको मध्ये भागमा जंगली च्याउ खोज्दै हिँडेका थियौं । साथमा थिए, केहि फ्रान्सेली चराविद, वनस्पतीबिद र केटाकेटी । तिनलाई जंगली जिवनसित एकाकार गराउनुपर्छ, सिकाउनुपर्छ भन्दै तिनका बाबु आमाले सँगै लगेका थिए ।...
रुखैबाट बिरालोको सुराकी

यस्सो सर्प देख्यो भने कुखुराले क्वाक्क क्वाक्क गरेको त सुन्नु भएकै होला । छ्यास् र्यास्र्याङ्ग गर्यो भने कुकुर ह्वाङह्वाङ गर्दै कराउँछ । धेरै स्तनधारी जनावर र चराहरुले कुनै जिव यस्सो नजिक आएको पत्तो पाए भने कराउन थालिहाल्छन्...
हात्तीको दाना मान्छेले खाए, लोकतन्त्रलाई टिबी

लोकतन्त्र भन्ने चिज देख्नै नहुने भो नेपालमा । शासन पद्दतीको लोकतन्त्र त टिबी रोगले ग्रसित छ नै । हुँदाहुँदा लोकतन्त्र नाम देखेपछि हात्तीलाईपनि टिबीले आक्रमण । २०६८ को हात्ती सुन्दरी प्रतियोगितामा फस्टरनरअप भएकी लोकतन्त्रकली (फोटो)लगायत करिब एक...



