प्रकृति
थाईल्याण्डमा चराहरुको सामूहिक स्नान

गर्मी लागेपछि चराहरुले सामूहिक स्नान गरेका छन् । थाईल्याण्डमा गर्मी चढेपछि तितु, कोटेरो चराहरुले सामूहिक स्नान गरेका हुन् । गर्मी चर्किएपछि नजिकैको सिमसार क्षेत्रमा गएर चराहरु नुहाएका थिए ।...
पर्यटकिय होटेलमा सुत्यो जंगली गैंडा

चितवनमा पर्यटक बस्ने होटेलमा गएर जंगली गैंडा सुतेको छ । चितवनको सौराहास्थित चितवन गैंडा लजमा गएर गए राती गैंडा सुतेपछि लजका मानिसहरु छक्क र मख्ख परेका छन । चितवन राष्ट्रिय निकुन्ज नजिकै पर्छ सौराहाको चितवन गैंडा लज...
मकवानपुरमा गैडा आतंक नियन्त्रणमा आउन अझै सकेन

मणिराज गौतम / हेटौडा चितवन राष्ट्रिय निकुञ्जको जंगलबाट मकवानपुर छिरेको गैंडाले सोमबार दिनभर मकवानपुरे जिल्लाबासीलाई आतंकित बनाएको छ । एकाविहानै पदमपोखरी हुँदै हेटौंडा–९ लामसुरेहाईटमा देखापरेको एकसिंगे गैंडाको आक्रमणबाट हेटौंडा उपमहानगरपालिका–६ रामनगर पन्द्रबिगाहाकी ६१ बर्षीय हरिमाया दाहालको मृत्यु...
आँफ्नै अगाडी संभोग गर्ने सिंहमाथि भैंसीको आक्रमण
जाम्बियाको साउथ लुवाङ्बा राष्ट्रिय निकुञ्जमा भैंसीको बथान अगाडिनै यी सिंहका जोडी खुब् लठ्ठिए । संभोग गरिराखे । केही पटकसम्म भैंसीले वास्ता गरेनन । आफ्नो बथानका अगाडी संभोग गरेको गर्यै गरेपछि सायद झोंक चल्यो । एउटा भैंसी रिसाउँदै...
नब्बे वटा हात्तीलाई सामूहिक वनभोज

योगेश अधिकारी / सौराहा, चितवन चितवन हात्ती महोत्सवको दोस्रो दिन बिबीध कार्यक्रम सहित हिजो सम्पन्न भएको छ । महोत्सवकै प्रमुख आर्कषणको रुपमा मानिएको छा हात्तीलाई वनभोज । यसै बर्ष देखि सुरुवात गरिएको हात्तीहरुको बनभोज कार्यक्रम शिक्षामन्त्री चित्रलेखा...
नयाँ बच्चा जन्मिँदा सामूहिक स्वागत

हात्तीहरूको जिवन अचम्मैको हुन्छ । आफ्नो परिवारमा नयाँ बच्चा जन्मिँदा मानिसले बरु उति साह्रो खुशियाली बाँड्दैनन् । तर हात्तीहरूले भने असाध्यै खुशि बाँड्छन । रमाउँछन । बच्चालाई बाघ, हुँडार वा सिंहले खाइदेला भनेर तिनबाट बचाउन हात्तीको बथानले...
हाँस र कुकुरको प्रेमले बैज्ञानिकहरु चकित

रेक्स नामको यो कुकुर आक्रामक थियो । उनका मालिक (गोठाला) मेलोलाई यो कुकुर तह लगाउन मुश्किल परेको थियो । मेलोले यो कुकुरलाई उद्दारका रुपमा राखेका थिए । यसलाई खुवाउने बेला एक जना अल्मल्याउने ब्यक्ति र अर्को खुवाउने...
लाखौंले गरे पेरिसमा जलवायु मार्च पास

जलवायु परिवर्तनसम्बन्धी मुद्दामा न्याय र ठोस कार्ययोजना बनाउनु पर्ने माग राखेर हिजो परिस्मा मार्च पास गरियो । म आफैंपनि त्यसमा सहभागि भएँ । यो मार्च पास गरेर प्रक्रितिबिद, वातावरण र जलवायुका क्षेत्रमा सचेत नागरिकले जलवायु परिवर्तनले विश्वभरि...
बच्चा पिठ्युँमा बोकेर बाघलाई हराउने भालु

सन् २०११ मा पुरस्कार जितेको तस्विर हो यो । भारतका आदित्य सिंको वाईल्डलाईफ फोटोग्राफीमा यो तस्विरले पुरस्कार जितेको थियो । भारतको रान्थाम्बोर बाघ आरक्षभित्र सन् २०११ को अप्रिल ०९ का दिन बाघ र भालुको लडाई परिरहेका बेला...



