आँफ्नै अगाडी संभोग गर्ने सिंहमाथि भैंसीको आक्रमण

article-0-1A7DA4D300000578-221_964x568

जाम्बियाको साउथ लुवाङ्बा राष्ट्रिय निकुञ्जमा भैंसीको बथान अगाडिनै यी सिंहका जोडी खुब् लठ्ठिए । संभोग गरिराखे । केही पटकसम्म भैंसीले वास्ता गरेनन । आफ्नो बथानका अगाडी संभोग गरेको गर्‍यै गरेपछि सायद झोंक चल्यो । एउटा भैंसी रिसाउँदै गयो । संभोग गरिरहेको बेला भाले सिंहलाई हान्न थाल्यो । संहपनी के काम ? पोथेसित मस्ती गरिरहेको बेला दख्खल पुर्‍याएपछी झन् रिसाको चुरा भयो । यसरी संभोगको गरिरहेका बेला, ऋतुकालका बेला जनावर यसैपनि बढि आक्रामक र रिसालु हुन्छन् । सिंहपनि जाइलाग्यो । एक्लै भिडेको देखेपछि पछाडी बसिरहेको अर्को भैंसीले साथीलाई साथ दियो । सायद सिंह झन् रिसाएर अझ आक्रमक बन्यो । भैंसीलेपनि तिखो सिङले हानिराख्यो । सिंह झन् रिसायो । फोटोग्राफर रोबर्ट ब्रुकका अनुसार भैंसी मारेर आहारा बनाउने सिंहको योजना थिएन । भैंसीले आक्रमण गरेकाले पोथीलाई सुरक्षित राख्न उसले बहादुरी देखाएको हो ।

article-2535866-1A7DA4DE00000578-259_964x578

article-2535866-1A7DA4EA00000578-474_964x566

article-2535866-1A7DA4EE00000578-649_964x589

article-2535866-1A7DA43600000578-75_964x603

article-2535866-1A7DA4BE00000578-585_964x605

article-2535866-1A7DA4C300000578-798_964x584

article-2535866-1A7DA53200000578-454_964x586

article-2535866-1A7DA4DA00000578-786_964x606

article-2535866-1A7DA52A00000578-495_964x581

(फोटोग्राफर – रोबर्ट ब्रुक, डेली मेल)

हामीलाई फेसबुक र ट्विटरमा पछ्याउनुस् 

https://www.facebook.com/nepalplus

https://twitter.com/nepalplus

फ्रान्सेली भाषा बोल्ने साथीहरु छन् भने फ्रान्सेली भाषाको लागि सिफारिस गर्नुस्

https://www.facebook.com/nepalplusenfr

https://twitter.com/nepalplus

तपाइँको प्रतिक्रिया