प्रकृति
वन्यजन्तुपनि समलिंगि
–ददिराम सापकोटा- अधिकांश मानिसहरु बिपरित लींगमै आँखा लगाउँछन। अर्थात पुरुषले महिला र महिलाले पुरुष जोडीनै रोज्छन। तर केहि मानिसहरु यस्ता हुन्छन् जो समलींगितिरै आँखा डुलाउँछन। मानिसले अप्राकृतिक भनेको यो समलींगियपन त वन्यजन्तुमा पनि हुने रहेछ। वन्यजन्तु बैज्ञानिकहरुले...
वन्यजन्तुमा बलात्कार
-ददिराम सापकोटा महिलाहरु किन बलात्कारका शिकार बन्छन ? एक्लामाथि धेरैले जाइलागेर। शारिरिकरुपमै आफु कमजोर भएर। निशस्त्र अवस्था अवस्थाकालाई सशस्त्रले जाइ लागेर। अथवा वालवालिका भए फकाएर। जतिसुकै बलियो , कुशल र सशस्त्र भएपनि दश जनाले आक्रमण गरे भने...
जैविकविविधता लोप हुने क्रम ५० वर्षमा सर्वाधिक
विश्वभरीका प्रमुख जीववैज्ञानिकरुले अहिलेकै अनुपातमा मानव अतिक्रमण जारी रहे पृथ्वीका जीवजन्तुहरु एक हजारसम्मका दरले नासीने बताएका छन। यसबाट मानवजीवनपनि अछुतो नरहने चेतावनी समेत दिइएको छ। मिलेनीयम इकोसिस्टम एसेस्मेन्ट (हजार वर्षे जीव परिवृत्ती पद्दतीको लेखाजोखा भन्न सकिन्छ नेपालीमा)...
वन माफियालाई मन्त्रालय टोलीले जोगाएको आरोप
जे पाण्डे नेपालगन्ज , जेठ २३ – बाँकेका विभिन्न ठाउँको राष्ट्रिय र सामुदायिक वन फडानीको छानबिनमा आएको उच्चस्तरीय टोलीले जंगल विनाशको स्थलगत निरीक्षण नगरेको रहस्य खुलेको छ । यो रहस्य खुलेपछि सात राजनीतिक दल र नागरिक समाजका...
खाग तस्करको सन्जाल चितवनदेखि काठमाडौसम्म
हरिप्रसाद पोखरेल/चितवन गएको साउनयता शाही चितवन राष्ट्रिय निकुञ्जअर्न्तर्गतका जंगलमा मात्र आठवटा गैंडा मरेको पाइएको छ। जसमा चोरी शिकारीबाट छ वटा , एउटा भासमा परेर र अर्को कालगतीले मरेका छन्। मरेका गैंडामध्ये भाले दुईवटा र बा “की पोथी...
ज्यान जोगाउन तस्करको धन
जङ्गी अड्डामा बसेर लोकतान्त्रिक आन्दोलन दबाउन लागि परेका अपरेशन हेर्ने सहायकरथी रणध्वज लिम्बूले ज्यानमाथिको खतरा न्यूनीकरणका नाममा तस्करको गाडी प्रयोग गरेको खुलासा भएको छ। गैंडाको खाग ओसार-पसार कार्यमा संलग्न अपराधी टासी लामा हाल जेलमा छन् , तर...
जीवजन्तुले पाउँछन भूकम्पको पूर्व संकेत
–ददिराम सापकोटा एसियामा विनाशकारी सुनामी प्रकरणपछि एउटा बहस सुरु भएको छ- पशुपक्षीले साँच्चै यस्ता विपत्तिका बारेमा अग्रिम संकेत पाउँछन् ! यद्यपि यो नयाँ विषय होइन। वैज्ञानिक पुष्टि हुन बाँकी भए पनि पशुपक्षीले भूकम्प, ज्वालामुखीलगायतका प्राकृतिक विपत्तिका बारेमा...
बढ्दो तापक्रम, ताप्केको भ्यागुतो, हाम्रो नियति
-ददिराम सापकोटा- बेस्सरि पानी तातेको ताप्केमा एउटा भ्यागुता राखिदिँदा के गर्ला ? सहन नसकेर छ्ट्पटिन्छ। तत्कालै उफ्रीएर भाग्ने कोसिस गर्छ। तर चिसो पानीको ताप्केमा भ्यागुता राखिदिएर मन्द आगोमाथी ताप्के बसालिदिनुस् त के गर्ला ? उ ताप्केमै बसिरहन्छ। किनकि...


