प्रकृति
मागि हिँड्ने जेब्रा
कुनै कुनै जनावर त निकै चतुरा हुन्छन। मानिसहरुको भावना चट्टै बुझ्ने। देख्नु पर्दैन। अलक्कै अड्कल काढ्छन यिनिहरुसँग केहि न केहि छ खानेकुरा । खानेकुरा झोलासोलामा झुण्डिएको हुनुपर्दैन कतै लुकाएका छन यिनले भनेर थाह पाउँछन। पेरिसको त्यस्तै २५...
नक्कल गर्छन हाम्रा नेता जिवजन्तुको अक्किल
माओवादी अध्यक्ष प्रचण्ड निकै चलाख छन । बाठा छन । राजनितिमा यि सर्वाधिक चतुर र कुशल खेलाडी मानिन्छन अहिले । त्यसो त, प्रधानमत्रि गिरिजाप्रसाद कोइरालापनि कम्ति चतुर मानिदैनन । परिस्थिति, अवस्था, आवश्यकता र खाँचो अनुअसार यिनीहरु आफ्नो...
खान टिप्न बाँदरलाई रोबोटका पाखुरा
बाँदरहरुले यसो कल्पनाशक्ति प्रयोग गरेकै भरमा रोबोट चलाएर आहारा खान सक्ने तथ्य फेला परेको छ। मस्तिष्कका दुई वटा सचेतक (सेन्सर) को सहायताले यान्त्रिक पाखुरा चलाउन सिकेका छन तिनले। अनि त्यसैको सहायताले आहारा खाने अक्किलपनि निकालेका छन। त्यसका...
गैंडाको यौन लिला-२ (भिडियो द्रिष्य)
मैंले भित्र गैंडाले यौन लिला मच्चाइरहेको बेलाको भिडियो राखेको छु। यि भिडियो सबै बीबीसी नेचर पिक्चर ग्यालरीका हुन। मजाले संभोग गरिरहेको हेर्नुहुन्छ भने यहाँ क्लिक गरेपछि त्यहाँ भाले उक्लिरहेको सानो तस्बिर देख्नुहुन्छ। त्यो सानो तस्बिरमा क्लिक गर्नु...
लगातार एक घण्टा संभोग, ५६ पटक स्खलन
वसन्तको आगमनले रुख विरुवामा मात्रै हरियाली ल्याउँदैन। वन र वन्स्पतिमा उमंगपनि थप्छ। चराहरु उत्साहित हुन्छन। झाडिमा लुकेकाहरु बाहिर निस्केर मुक्त कण्ठले गाउन थाल्छन। किरा र भुसुनासमेत झुन्झुनाउन थाल्छन। नौला मुना र पालुवाले जिवजन्तुलाई थप ह्रिष्टपुष्ट पार्छ। शरिर...
कुखुरा पहिले कि फुल ?
हामी वाल्यकालमा हुँदा विद्दालयमा तरबार बलीयो कि कलम?, आमा ठुलो कि बुवा ?, बल ठुलो कि बुद्दि ठुलो?, कुखुरा पहिले कि फुल पहिले? यस्तै विषयमा वादविवाद गर्थ्यौं। बडो गाह्रो हुन्थ्यो। रमाईलोपनि। वादविवाद त गरिन्थ्यो आफ्नो पक्ष जे...
आँखै अगाडी बलात्कार (दूर्लभ तस्बिर)
गत सालकोको कुरा हो। सायद अप्रिल महिनाको। बिहान ९.३० बजे घाम राम्रैसँग लागिसकेको थियो। नजिकैको पार्कमा गएँ। ताल वरिपरि केहिबेर हिडे चराहरुको चहलपहल हेर्नुपर्यो भनेर। त्यहाँ निलसर चराको चहलपहल खुबै देखियो। एउटै पोथीको पछाडि केहि भालेहरुले पिछा...
मान्छेलाई छैन कुकुरलाई चर्पी
बिदाको दिन। दिन पनि रुन्चे। निरस जस्तो बनायो। यसो निस्कौं त नि पार्कतिर भनेर निस्कि इयो। यस्तो रुन्चे मौसम भएका बेला पार्कमा जाने त आफुमात्रै भइएला भन्नेलाग्दा लाग्दैपनि हिडियो। पार्कमा पुग्दा त ओहो कति हुन कति मानिस।...
भालेका निम्ति यत्रो बबाल ?
भनिन्छ-बैंश चढेका बेला कुकुरको पुच्छर बांगो देख्दापनि हाँसो उठ्छ। रिसपनि त्यत्तीकै उठ्छ। मानिसका अनेकानेक चर्तिकला त छँदैछन । बंैशले छोएका बेला मानिसमात्रै किन पोथी पाउँदा कुनै कुनै जनावर त झन फुरुंग भएर भोकै पनि बस्छन। उदाहरण कति...



