गैंडाको यौन लिला-२ (भिडियो द्रिष्य)

मैंले भित्र गैंडाले यौन लिला मच्चाइरहेको बेलाको भिडियो राखेको छु। यि भिडियो सबै बीबीसी नेचर पिक्चर ग्यालरीका हुन। मजाले संभोग गरिरहेको हेर्नुहुन्छ भने यहाँ क्लिक गरेपछि त्यहाँ भाले  उक्लिरहेको सानो तस्बिर देख्नुहुन्छ। त्यो सानो तस्बिरमा क्लिक गर्नु भयो भने भिडियो आफै खुल्छ। अथवा गैंडाले संभोग गरिरहेको भिडियो शुरुकै वा टाउकामै देखिने तस्बिर हो। त्यहा नखुले सबै भन्दा अन्तिममा  Indian Rhinocerous Mating भनेर लेखेको तस्बिरमा क्लिक गर्नुहोस।

 बच्चाहरु खेलेको, जुधेको, चरेको, मानिसलाई आक्रमण गर्न आएको थुप्रै भिडियो छन त्यहा। साना तस्बिरमा क्लिक गर्दै हेर्दै गर्न सक्नुहुन्छ। बरु ध्वनी बाकस (साउण्ड बक्स) पनि खोल्न नबिर्सनु होला कम्प्युटरको। गैडाले निकालेका आवाजपनि सुन्ने हो भने। म फेरि सम्झाउँछु कि यो भिडियो वालवालिकाहरुलाई सकभर नदेखाउनुहोला। अस्लिल लाग्छ भने भित्र क्लिकनै नगर्नुहोला। स्वाद लिएर हेरेपछि मलाई गाली नगर्नुहोला भनेर सचेत गराउन चाहन्छु। (गैंडाका बारेमा थप जानकारि भए बरु कमेन्टमा लेख्न नबिर्सनुहोला ) ।

तपाइँको प्रतिक्रिया