प्रकृति

डिस्को गीत गाएर पोथी फकाउँछन् भ्यागुता

अगस्ट ९, २०११

अर्काको मन त्यसै जितिन्छ ? त्यत्तिकै मन पग्लिन्छ ? त्यत्तिकै लसक्क त को पो टाँस्सिन आउँछ ? कसले सजिलै मन् दिन्छ ? शरिर सुम्पिन्छ ? खोला नाला, कुला र घोल अनि दुल्कामा ट्वार ट्वार गर्ने केहि भ्यागुतालाईपनि...

जिज्ञासु चरा (फोटो ब्लग)

जुलाइ १८, २०११

जिज्ञासा मान्छेलाइ मात्रै लाग्दैन । धेरै जिवजन्तु जिज्ञासु हुन्छन् ।  चरा त झन जिज्ञासु हुन्छन् । त्यहि जिज्ञासाले यो (पहिलो तस्विर) माटीकोरे यसरी बेलायती फोटो ग्राफरले यस्सो अड्याएर झिमिक्क कतै गर्दा उसको क्यामरामा गएर ट्याक्क उभिएको हो...

भालु लखेट्ने बिरालो

जुन २९, २०११

“घरको बाघ वनको स्याल” भन्ने उखानलाई चुनौती दिने बिरालो हो यो । हिम्मतिलो, आँटिलो बिरालो । बढीमा नौ किलोको बिरालोले यत्रो भालुलाई लघारेर रुखैमा चढ्नुपर्ने बनाइदियो । बिरालो जति साहसिलो छ भालू उतिनै छेरौटे । नाथे एउटा...

तिर्खाउन छाडे रुख विरुवा

जुन २१, २०११

जनावर र मान्छे मात्रै होइन तिर्खा रुख विरुवालाईपनि लाग्छ । गर्मी, जाडो, हुरी बतास चलोस जतिखेरपनि तिर्खा लाग्छ । तर मान्छेलाई जस्तै हो रुख विरुवा र बनस्पतीलाईपनि, गर्मी धेरै चर्किँदा तिनको आँतपनि छिटो सुख्छ । गर्मी जति...

वाह ! बलात्कार रोक्ने बघिनीको अक्किल !

जुन ५, २०११

जंगलमा करिव ३५ वर्ग किलोमिटर क्षेत्र ओगटेर बस्छन् पोथी बाघ । (भालेको मूलत करिब ४२ वर्गकिमी भनिन्छ) । यति ठूलो जंगलमा आफ्ना चिचिला बच्चा जोगाउनपनि हम्मेहम्मे पर्छ बघिनीहरुलाई । यत्रो जंगलमा कतै सुट्ट लुकेपनि हुने हो जाबो...

सुन्दर गूँड नबनाउने कालिगढ पोथी नपाएर जिल्लाराम

मे १८, २०११

फोटो पत्रकार क्लबले आयोजना गरेको राष्ट्रिय फोटो प्रतियोगितामा नेचर एन्ड वाइल्ड लाइफ विधामा पहिलोस्थान पाउन सफल फोटो हो यो ।  राजेन्द्र मानन्धरले खिचेको यो तस्विर । अन्य बिधाका सबै तस्विरमा क्याप्सेन लेखिएका थिए । तर यो तस्विरमा...

झिल्के प्वाँख देखेपछि पोथी त हुरुक्कै

मे ८, २०११

विश्व प्रसिद्द वैज्ञानिक चार्ल्स डार्बिनले मुजुरका प्वाँखका टुप्पामा आँखा जस्ता धब्बा हुनुको कारण यौनिक छनौट हो भनेका थिए । पुच्छरको टुप्पो झिल्के भएर के फरक पर्ने होला यैनिक छनौटमा ? किनभने पोथीलाई चाहिने त पुच्छर होइन ।...

खुट्टो उचाल्ने कुकुरका कति धेरै रहस्य

मे ४, २०११

“ल भन्नुस् त कुकुरले यस्सो पर्खाल देख्नासाथ किन खुट्टो उचालेर पिसाव गर्छ ?” अघिल्लो वर्ष साथीभाइ भेट भएर यस्सो जमघट गर्दा पेरिस निवासी मेरा मित्र रवीन शर्मा ओलीले हामी साथीहरुबिच सोधे । अनेक तर्क गरियो । सकिएन...

वन मास्ने वनमाराको फन्दामा बाघ र गैंडापनि

मे १, २०११

● योगेश अधिकारी / सौराहा, चितवन भर्खरै गैंडा गणना सकियो तराइका संरक्षित क्षेत्रमा । गैंडाको संख्या बढेको भनेर हर्षबढाइपनि गरियो । तर हरेक दिन तिनै गैंडाका वासस्थानमाथि भैरहेको अतिक्रमण प्रति भने कसैको चासो पुगेको छैन । संरक्षणकर्मी,...

फोटोमा जिवजन्तु (फोटो ब्लग)- ३

मार्च २४, २०११

मित्रहरु, कति राजनितिको मात्रै चर्चा गर्ने है ? कहिलेकाहिँ त यस्सो राजनितिलाई थान्को लगाएर बाहिरि जगतमा आँखा लगाउँदापनि आनन्द आउँछ नी ! मैले आज फेरी बिभिन्न स्रोतबाट मलाई प्राप्त भएका जिवजन्तुका तस्बिरहरु राखेको छु । हेर्नुस् है...

1 11 12 13 14 15 22