प्रकृति
पिलपिल गर्ने जूनकीरीका सयौं पोथी वरिपरि

जब सम्म जूनकीरी झिलिक मिलिक गर्दैनन् र जूनकीरीका गीत सुनिँदैन तबसम्म गर्मी याम लागेको अनुभव गर्दैनन् गाउँघरका थुप्रै मान्छे । अर्थात् जूनकीरीहरूले गर्मीयाम संकेतको पिलपिले आगो बोकेर आउँछन् घर आँगन, करेसाबारी र चौरतिर । मसिना होउन् की...
आफ्नै शरीरको कला बनाए चराले

चित्रमा देखिएका चरा क्यारिबियन फ्लेमिंगो हुन् । नेपालमा फ्लेमिंगो जातका चरा यदाकदा झुक्किएर मात्रै आइपुग्छन् । यी भारतमा भने पाइन्छन् । तर यो तस्विर मेक्सिकोको युकाटान भन्ने ठाउँमा खिचिएको हो । वैज्ञानिकहरूका अनुसार यी चराका थुप्रै विशेषता...
साठी प्रतिशत जिवजन्तु नौ दशकमा सखाप !
हामी मानिसहरु कति बिधंशकारी भएछौं हँ । नदीका माछा हाम्रै कारणले सखाप । हरियो वन हाम्रै कारणले नासिने । पाखाका जिवजन्तु हाम्रै हातले निमिट्यान्न पार्ने । स्वास फेर्ने हावापनि हाम्रै कारणले आकासमै प्रदुषित । बाँकि रहेका हरेक...
आफैँ फिल्म बनाउन थाल्यो बाँदरले

मान्छेले फिल्म बनाउन त कति मुस्किल । कति प्रतिस्पर्धा हुन्छ । झन बाँदरले बनाएको फिल्म कस्तो होला ? न लेख पढ, न फिल्म बनाउने कलाको ज्ञान । कसरि बनाउने बाँदरले फिल्म ? तर एक पोथी बाँदरले एउटा...
विश्वका एक तिहाई जिवजन्तु र वनस्पती लोप हुने खतरामा
हाल विश्वमा रहेका सबै जिव जन्तु र वनस्पतीमध्ये एक तिहाई लोप हुने खतरामा रहेका छन् । यो कुनै अनुमान होइन । संयुक्त राष्ट्र संघको वातावरणिय अध्ययन ईकाईले अनुसन्धान गरेर सार्वजनिक गरेको तथ्य हो । राष्ट्र संघले त्यसको...
एउटै बाघ जोगाउन यत्रो रकम ?

एउटा बाघ जोगाउन वर्षको कति लाग्ला ? त्यसको अनुमान र आँकलन गर्न सकिएको छैन । तर बाघ संरक्षण यति महँगो र चुनौतिपूर्ण हुँदै गएको छ कि प्रत्येक बाघ जोगाउन वर्षको साँढे सात लाख रकम थप लाग्दै छ...
बाघ संरक्षण: सभा सम्मेलनमै सीमित

–योगेश अधिकारी / सौराहा, चितवन परापूर्वकालमा मानव जीवनको शत्रु प्राणीको रूपमा परिचित बिरालो जातिको सबैभन्दा विशाल, सुन्दर प्राणी बाघ हामी बीचको अज्ञानताको कारण लोपोन्मुख छ । वास्तवमा बाघ आफैमा मानिस देख्ने बित्तिकै आक्रमण गर्ने जनावर भने होइन...
सास फेर्ने जिब्रोले पो ?

मानव जातीले जिब्रो केका लागि प्रयोग गर्छ ? खाना चाख्न, स्वाद पत्ता लगाउन र गन्ध जाँच्न । तर खाना चाख्न र गन्ध वा वासना पत्ता लगाउन नभएर एक खाले कछुवाले पानी भित्र सास फेर्न पो प्रयोग गर्ने...
हेर्दा हेर्दै फुलबाट आकाशसम्म

-एस् बी छन्त्याल / बेल्जियम (मैले एक दिन यी दुई जोडी लाई आकाशमा यसरि स्वच्छन्द उड्दै गर्दा क्यामरामा छोपेको थिएँ) जीव जन्तुको आनीबानी र तिनका क्रियाकलापलाई नियाल्न सहज हुन्न । झन् मानव बस्तीदेखि टाढा बस्न रुचाउने चराहरुको...



