प्रकृति

ठ्याक्ककै मिलायो त अक्टोपसले भविष्यवाणी !

जुलाइ ८, २०१०

साँच्चै फेरीपनि मिलायो उसले । पोल नाम राखिएको अक्टोपसले विश्वकप २०१० मा जर्मनीले खेल्ने हरेक खेलको भविष्यवाणी गर्दै आएको छ । अचम्म ! अहिलेसम्म उसले गरेको ए उटै  भविष्यवाणीपनि फरक परेको छैन । पोल नामको अक्टोपसले अस्ति...

जोडी छान्न त पोथीपनि उत्तिकै खप्पिस

जुलाइ ७, २०१०

विख्यात बैज्ञानिक चार्ल्स् डार्बिनको पालादेखिनै बैज्ञानिकहरुले क्रमिक विकास (ईभोलुसन) को सिद्दान्त अनुसार जोडीको छनौट प्रक्रियाको सामान्य सिद्दान्त यस्तो बनाएका थिए—पोथीलाई आफुतिर आकर्षित गर्न भालेहरु एक आपसमा लडाई गर्छन् । कमजोरलाई लघार्न आफ्ना ठुला, लामा र धारीला सिङ...

विश्व कपको भविष्यवाणी गरे डलफिन र अक्टोपसले

जुलाइ ३, २०१०

तपाइले विश्व कपमा कुन देशले जित्छ ? कसले हार्छ भन्ने अहिले सम्म कत्तिको मिलाउनु भएको छ ? खेलका नियम मानिसले बनाउँछन् । उनैले बुझ्छन् । खेल मैदानमा नपुगेपनि टिभीबाट प्रत्यक्ष प्रसारण हेर्छन् । तरपनि कुन टोलीले कसलाई...

एउटै जिवमा दुई वटा लिंग !

जुन २७, २०१०

एउटै लिंग हुँदा त कति दुख दिन्छन् भालेहरुले पोथीलाई । एउटै लिंगको आवश्यकता पुरा गर्नका लागि त कति बलात्कारका घटना सुनिन्छन् मानव देखि चरा र अन्य जनावरसम्म । झन एउटै जिवमा दुई वटा लिंग भए के हालत...

विमानलाई हार खुवाउने चरा

जुन २१, २०१०

मानिसले चरा उडेको देखेर विमान बनाए । तिब्र गतिमा उड्ने विमान बनाए । असाध्यै आधुनिक भनिन्छ मानिसले बनाएका विमान । जतिसुकै आधुनिक बनाएपनि मानिसले बनाएका विमान कतै नरोकिइकन (नन स्टप) कति घण्टा उड्न सक्छन् ? कति दिन...

माहुरी देख्ना साथ हात्तीको भागाभाग ?

जुन ९, २०१०

           हात्ती संरक्षणमा नौलो आयाम शरिर भयंकर भएर के गर्नु ? सायद हात्तीका कानमै पनि लाख भन्दा बढि माहुरी जस्ता किरा अटाउलान् । खुट्टाले कुल्चिन पाए लाखौं माहुरीलाइ किचिफाँडी बनाइदिन्छन् । तर सिधा उडेर आए ? प्रथ्वीको...

गित चोरिएर चरापनि हैरान

मे २३, २०१०

आफ्ना गितहरु चोरीएर हाम्रा गायकहरु हैरान छन् ।  कोहि गित लेख्छन् अनि त्यसलाई रिमिक्स गरिदिएर अरुले  अर्कै बनाइदिन्छ । नाफा रिमिक्स गर्नेले लिन्छ । कोहि ठ्याक्कै नक्कल गरिदिन्छन् । आफुले कति दुख र मेहनत गरेर, कति समय...

गैंडा मार्न सुरक्षाकर्मीकै हात त छैन ?

अप्रिल २२, २०१०

यो गैंडा बुधबारनै मारेछन् शिकारीले । चितवनको तमोर तालमा शिकारीले बन्दूक हान्दा  चाल पाएका रहेछन् । तर यसैको सुरक्षाका नाममा करोडौं खर्च गरेर बसेका  शुरक्षाकर्मी चुपचाप लागेर बसेछन् । बुधबार बन्दूक पड्केको सुनेर, जानेरपनि त्यसैको लागि सुरक्षा...

जाली भूकम्प भ्यागुताको फन्दामा

अप्रिल १९, २०१०

स्कूल पढ्दा हाजिरी जवाफ प्रतियोगितामा गुरुहरुले हामीलाई सोध्थे- छनपनि छ, हुनपनि हो । राजालाई’नी चाहिँदैन, खोज्दापनि पाइँदैन ? उत्तरमा ‘भूकम्प’ भन्ने सुनेपछि खुब हाँसिन्थ्यो । हुनपनि यो भूकम्पले न घण्टि दिन्छ । न स्वाँ सुँ गर्छ ।...

भेटियो रहस्यमय जिव यती ! (भिडियो सहित)

अप्रिल ८, २०१०

यतीका बारेमा अनेक खालका किम्बदन्ती थिए । कोही छ भन्थे त कोहि अन्धविश्वास हो भन्थे । कोही भने भालु जस्तै छ, अस्तित्वमा छ भन्थे । हिमाली जनजिवनमा झन रहस्यमय जिवकै रुपमा थियो । पश्चिमाहरुले पनि लाखौं करोडौं...

1 14 15 16 17 18 22