प्रणय दिवस : प्रक्रितिमा प्रेम
आज प्रणय दिवस (भ्यालेन्टाइन डे) । सबैतिर मान्छेका प्रेमको चर्चा हुने गर्छ । तर प्रेम नगर्ने कुनै किरा, फट्याङ्रा, चरा र जिवजन्तु हुँदैनन् । सबैले गर्छन् माया । सबैमा हुन्छ प्रेम । कुनै कुनै जिवमा त मान जातिमा भन्दा बढि हुन्छ प्रेम र माया । तिनले पनि आफ्नो प्रेमी र प्रेमीकालाई चुन्वन गर्छन्, उपहार दिन्छन् । सबै जसो पत्रपत्रीका अन्य सञ्चाल माध्यममा मानव प्रेमबारे वर्णन हुने गरेकाले आज मैले प्रक्रितिमा हुने प्रेमलाई प्रणय दिवसका दिन छानेको छु । फोटोहरु बिभिन्न साईट र माध्यमबाट लिइएका हुन् ।
तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक


















