राजनीति

ऐतिहासिकताको आधारमा मात्र आदिवासीको विश्लेषण गरिनु गलत

फ्रेब्रवरी १२, २०१८

-कुमार योन्जन तामाङ जसको आफ्नो अलगै सामुहिक साँस्कृतिक पहिचान, भाषा, धर्म, परम्परागत रितिरिवाज र संस्कृति छ, उसलार्इ अादिवासी भनिएकाे छ। नेपालमा केही समय अघिदेखि आदिवासी जनजातिका वारेमा पुनः बहस उठेको छ । खास गरेर नेपालमा रहेका बाहुन,...

मेरो प्रेममा घात गर्ने रबिन्द्र मिश्रलाई चिठ्ठी

फ्रेब्रवरी ५, २०१८

-लक्ष्मण थापा /नेदरल्याण्ड रबिद्र मिश्र जी, म लेख पढ़मा अब्बल त होइन तर कहिलेकाहिँ आफुले आशा र माया गरेकाहरुबाट घात हुँदा मन भित्रको हुटहुटीले जानी नजानी कलम समाउने गर्छु । अरुलाई सुनाउन र देखाउनका लागि भन्दा मन...

सुस्मा स्वराजको भ्रमण भविष्यकालागि झन खतरा

फ्रेब्रवरी ३, २०१८

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूत बनेर दिल्लीबाट भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल भ्रमणमा आईन । नेपाली कांग्रेस र ओली, एमाले नपराउनेहरुले सकेसम्म यो भ्रमणको आलोचना गरिरहेका छन् । एमाले पंक्तिबाट भने के के न उपलब्धि भएझैं चर्चा...

नाईजेरियामापनि दहि बोक्ने चलन त नेपालको तराईमा जस्तै

फ्रेब्रवरी ३, २०१८

टाउकोमा दहि, दुध लगायत अन्य सामानहरु राखेर बोक्ने चलन नेपालको तराईदेखि भारत, बंगलादेश, पाकिस्तान र अफ्गानिस्तानसम्म छ । नेपालमा खासगरि तराईका महिलाहरुले ढकिया, डालो अड्याउन गोलो आकारको विणा भनिने वस्तूमा राखेर बोक्छन् । त्यो सानो विणा खाडल...

राज्य प्रणाालि नाघेर हाेटेलमा भेट्नु पर्ने सुष्मा तिम्री काे ?

फ्रेब्रवरी ३, २०१८

-भरत दहाल कसैकाे अाधिकारिक निमन्त्रणा र एजेन्डा विना अाएकि एउटी साम्राज्यवादी देशकी मन्त्रीलार्इ जस जसले भूमिगत शैलिमा भेटेका छन्, तिनीहरूले न त राज्यलार्इ कुनै जानकारि गराएका छन्, न राज्यकाे प्रतिनिधि लगेका छन्, न राज्यका निकायसंग यसबारे कुनै...

संसदमा महिला सहभागिता बढाउँदा फ्रान्सेली राष्ट्रपति सफल र लोकप्रिय

जनवरी २८, २०१८

फ्रान्सका युवा राष्ट्रपती मानुयल माक्ख्रों सोचियजति लोकप्रिय हुन सकेका त छैन तर उनी अघिल्ला राष्ट्रपतीहरु झैं निर्वाचनपछी बदनाम भैहालेकापनि छैनन् । त्यसको ए उटा कारण मध्ये फ्रान्सेली संसदमा महिला सांसदहरुको संख्या बढाउनुपनि हो । उनको निर्वाचनकालमा एक्कासी...

भारतीय दुतावासमा नेताको लर्को, ओली अनुपस्थित

जनवरी २७, २०१८

भारतको त राजदूतनै किन नहोस् तिनका अगाडि हाम्रा धेरै नेता लम्पसारनै पर्छन् । भारतीय राजदूतसम्मले जहाँ, जतिखेरपनि सहजै भेट्ने भएकालेपनि भारतले हाम्रा नेतालाई आफ्नै कर्मचारी जस्तो ब्यवहार गर्छ । कमारो जस्तो ठान्छ । सामन्य कर्मचारीले राखेको भेटघाट...

विवेकशिल साझा पार्टीपनि ‘मम र चाउमिन’ कै पक्षमा

जनवरी २५, २०१८

‘नयाँ जोगीले धेरै खरानी घसेर फरक देखाउन खोज्छ, अरु जोगीभन्दा’ भन्थे । रविन्द्र मिश्र राजनितिमा प्रवेश गर्दा त्यसो भन्ने धेरै थिए । पुराना पार्टीहरुका निति, उद्देश्य र तिनको काम गराईलाई उनले खुब आलोचनापनि गरे । आफ्नो पार्टीलाई...

ओलीलाई मोदीको शुभकामना, अब छोड्छन् कि देउवाले कुर्सी ?

जनवरी २१, २०१८

नेपाल जतिसुकै स्वतन्त्र, सार्वभौम छ भनेपनि भारतको आशिर्वादबिना, भारतीय नेताको स्विकारोक्तिबिना सरकार बन्नपनि गाह्रो छ । सरकार ढाल्न भारतकै खेल । सरकार बन्न उतैको दबाब । प्रधानमन्त्री चुनिनपनि भारतीय नेताकै चाख । जब भारतीय स्वार्थमा अलिकति धक्का...

प्रदेशका अस्थायी राजधानी तोक्नेबारे संविधानमै ब्यवस्था, आन्दोलन किन ?

जनवरी १८, २०१८

सरकारले सातै प्रदेशको अस्थायी राजधानी तोक्यो । यसको लगत्तै बाँके, बिरगंज, बैतडी, बर्दिया, भक्तपुर लगायत दर्जनौं जिल्लामा आन्दोलन शुरु गरिएको छ । सात प्रदेशको राजधानी कहिँ न कहिँ तोक्नुपर्ने थियो । तोकियो । प्रदेश राजधानी सात स्थलमा...

1 5 6 7 8 9 142