राजनीति

बिरोधको सामाना गर्न डराएर अमेरिकी राष्ट्रपती ट्रम्सको बेलायत भ्रमण रद्द

जनवरी १२, २०१८

बेलायतमा आफू बिरुद्द चर्को बिरोध गर्ने कार्यक्रमको सुइँको पाएपछी अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्प्सले आफ्नो भ्रमण शुक्रबार रद्द गरेका छन् । आफ्नो देशको नयाँ राजदूतावास उद्घाटन गर्ने कार्यक्रममा सहभागि हुन उनको बेलायत भ्रमणको कार्यक्रम तोकिएको थियो । यहि...

सिष्टम बिथाेलेर कब्जा गर्ने विदेशी हाेडबाजि

जनवरी १२, २०१८

-भरत दहाल रूक्माङ्गद कटुवाल काण्डकाे देखाइने कारण सेनाकाे अराष्ट्रिय संरचना, मानवता विराेधि चरित्र र भ्रष्टाचारहरू थिए। त्याे काण्ड असफल भएपछि यति संगिन अाराेपहरूमा छानबिन गर्नु पर्ने कुरा सँधैका लागि बन्द भयाे। लाेकमानमाथि भ्रष्टाचार र गैरकानूनी शासनकाे अाराेप...

प्रधान न्यायधिशलाई झुकाएरै छोडे डा केसीले

जनवरी १०, २०१८

अन्तत : डा गोबिन्द केसीले सर्बोच्च आदालतका प्रधान न्यायधिश गोपाल पराजुलीलाई झुकाएरै छोडेका छन् । सर्बोच्च अदालत र न्यायमूर्तीको अवहेलना मुद्दामा डा केसीलाई सोमबार अनस्थलबाटै प्रहरीले पक्राउ गरेको थियो । तर आज भएको बहसबाट न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी...

विशाल–नेपाल’–सम्राज्यवादी शक्तिसँग भिडेर पृथ्वीनारायण शाहबाट स्थापित राष्ट्र

जनवरी १०, २०१८

-दीर्घराज प्रसाई राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म पौष २७ गते १७७९ विक्रम संवत्मा भएको हो । विक्रम संवत् १७९९ साल चैत्र २५ गते, रामनवमीका दिन २० बर्षको उमेरमा गोर्खामा राज्यरोहण गरेका थिए । ‘विशाल–नेपाल’–सम्राज्यवादी शक्तिसँग भिडेर स्थापित...

केसीको पक्राउ अदालतलाईनै गलपासो

जनवरी ९, २०१८

डा गोबिन्द केसीको पक्राउ सरकारकै लागि गलपासो साबित भएको छ । उनको पक्षमा सारा जगत उत्रिएको छ । हिजो केसीलाई अनशनस्थलबटै पक्राउ गरिएपछी दैनिक मेडिया र सामाजिक सञ्जाल केसीमय बनेको छ । बिहानैदेखि माईतिघर मण्डलामा हजारौं समर्थकको...

पदको हानथाप र संगठन हत्याउने होडबाजीले १२ वर्षपछि युरो कांग्रेस बिघटन

जनवरी ७, २०१८

ठ्याक्कै १२ वर्ष भयो, नेपाली कांग्रेसले युरोपमा युरोप स्तरिय संगठन खोलेको । सन् २००६ मा जर्मनीको बर्लिनमा युरो कांग्रेस खोलेका थिए । त्यो बेला सुजाता कोइराला कांग्रेसको बिदेश बिभाग प्रमुख थिईन । उनको संलग्नतामा युरो कांग्रेस खोलियो...

घनश्याम भुसाल र शंकर पोख्रेललाई खुला पत्र

जनवरी १, २०१८

-सिद्धिरण भट्टराई प्रिय कमरेडहरु घनश्याम भुसाल र शंकर पोखरेल दुवैमा लाल सलाम ! तपाईहरु दुवै नेपालको बामआन्दोलनका लागि सिद्धान्तनिष्ट नेताका रुपमा परिचित हुनुहुन्छ । एमालेबृतका लागि त दुवैजना अपरिहार्य आवश्यकता जस्ता देखिनुहुन्छ । दुवैले जनताबाट अनुमोदित भएर...

मोदीको फोनपछी वामपन्थी सरकार धरापमा !

डिसेम्बर २३, २०१७

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका बरिष्ठ नेतासित फोन संवाद गर्नासाथ अनौठो राजनितिक वातावरण देखिएको छ । बन्ने भनिएको वामपन्थी नेत्रित्वको सरकार बिरुद्द अनेक शंका, तर्क र बखेडाहरु सतहमा तैरिएका छन् ।...

एक मधेश एक प्रदेश र गैह्र नेपालीको नागरिकताबारे वामसरकारले के गर्ला ?

डिसेम्बर १७, २०१७

मदन बज्राचार्य गिरिजा प्रसाद कोइराला प्रधानमन्त्रि बनेको बेला राजेन्द्र महतोले हेडौंडामा भाषण गर्दा कांग्रेसकै मन्त्रीको हैशियतमा भनेथे “मधेसमा बस्ने हो भने पहाडीहरू मधेसीको मातहतमा बस्नुपर्ने छ । तराई भनेको नेपाल र भारत बिचको मध्य देश हो र...

चाकरीमा फूल, देशलाई घाटा

डिसेम्बर १७, २०१७

बजारमा तिहारमा भन्दा बढी मालाको करोबार भएको रहेछ । चुनावको प्रचारदेखि अहिलेसम्म दैनिक फूल मालाको बिक्री अत्याधिक भएको रहेछ । २ करोड ५० लाखको कारोबार भएको भनिएको छ । अझ स्थानिय एवं गैरकानुनी तवरले ल्याएर बेचेका फुलमाला...

1 6 7 8 9 10 142