राजनीति
पराजित होइन, कांग्रेसले पाएको मत अझैपनि बढि
पछिल्लो प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनले नेपाली कांग्रेसलाई प्रतिपक्षमा बस्ने नतिजा निकाल्यो । वामपन्थीहरुको गठबन्दनलाई नेपाली जनताले रुचाए । यो गठबन्दनले सरकार चलाएको हेर्न चाहे । पटक पटक सरकार चलाउँदै आएको नेपाली कांग्रेसलाई प्रतिपक्षमा बस्नुपर्ने निर्देशन...
मकैको ढोंडलाई उखुको दर्जा दिँदा कांग्रेसलाई फाईदा

मकैको ठोंड र २०४७ सालदेखि चुनाव लड्दै आएका, लड्दै नआएका मध्येपनि अधिकांश कम्युनिष्ट नामधारीहरु एकै हुन् । मकैका ढोंड जस्तै । अर्थात् यि दुईका गुणमा समानतापनि छ । भ्रम छर्न सकिने समानता । किनकि मकैको ढोंडपनि चुस्दा...
मन्त्रि पछार्ने नेता

सत्ता र सरकारमा पुगेपछि शक्ति, दाम, र दण्डभेद सबै प्रयोग गरेरपनि निर्वाचन जितिन्छ भन्ने अब भ्रम मात्रै रह्यो । वा त्यो सधैं र सबै क्षेत्रमा लागू हुन्न भन्ने उदाहरण बागलुङ निर्वाचन क्षेत्र नं १ लाई हेर्दा हुन्छ...
मतगणनाको संकेत : वामपन्थी सरकारको आम चाहना

प्रतिनिधी सभा र प्रदेश सभा दुबैमा अहिलेको निर्वाचनले वामपन्थि गठबन्दन अगाडि छ । कम्तिमापनि ७० प्रतिशत अग्रताले वामपन्थि गठबन्दनले जित्ने संभावना देखियो । मतदाताहरुले वामपन्थिहरुलाई सत्ता र सरकार एकजूट भएर चलाएको देख्न चाहेको सन्देश दिएको देखिन्छ ।...
पृथ्वीनारायण शाहले एकिकरण गरेको विशाल नेपाल टुक्रा टुक्रा गर्न खोज्दा किन चुप ?

राकेश कुमार शर्मा / मकवानपुर राष्ट्र निर्माता पृथ्वीनारायण शाहले हाम्रो मुलुकको बाईसे चोबिसे राज्यहरुमा बाँडिएका वा विभाजित स–साना टुक्राहरुलाई एकिकरण गरेर विशाल नेपालको निर्माण गरे । आज प्रधानमन्त्रि, मन्त्रि, सांसद र राजनितीक दलका नेताहरुबाट मुलुकको हित विपरीत...
के हो रुपन्देहीको एतिहासिक सुर्यपुरा काण्ड ? (चुनावमा यसको प्रभावदेखि प्रत्यक्षदर्शिको बयानसम्म)

-सिद्धिचरण भटराई / रुपन्देही, देवदह निरंकुस पञ्चायतका बिरुद्ध प्रजातन्त्र ल्याउन लडिरहेको कांग्रेसको केन्द्रिय नेतृत्वलाई सिद्याउने कहाली लाग्दो २०४० को दर्दनाक सुर्यपुरा काण्ड बारे अहिले रुपन्देहीका चिया पसल देखि पान पसल सम्म चर्चा छ ।...
सम्मान नपचेकी समाजसेवी कोइराला

केहि मानिसहरुलाई सम्मानपनि पच्दैन । सारा जनताले दिएको मान, सम्मान र प्रतिष्ठाले नपुगेर ति आफैं बदनाम हुन खोज्छन् । सिंगो राष्ट्रको सम्मान पाउँदा पाउँदै त्यसको महत्व नबुझेर ति सिमित घेरो, केहि नेता, कुनै राजनितिक दलको साँघुरो कोठरीमा...
घाँटीभरि माला र कोटमा सजिएर गाई दुहुँदै भोट मागे एमाले नेता अधिकारीले

चुनावको बेला नेतापनि कलाकार जस्तै बन्न सिपालु छन् । अरु बेला बिरलै गाउँ पुग्ने नेता जनताका घर घर पुग्छन्, भोट माग्दै । भोट माग्न जनतालाई विकासका विश्वाशलाग्दा योजना दिनु पर्दैन । जनताको हित, समाजको विकास र देखिने...
संघियता लागू गर्न बजेटनै छैन, दाताले नदिए के गर्ने ?

संघिय गणतन्त्र नेपाल घोषणा गरेको निकै भयो । संघियता लागू गर्ने भनेर संघिय संविधान बनिसकेको छ । प्रादेशिक खाका बनाइएको छ । तर प्रदेशहरु चलाउने बजेटनै राज्यसित छैन । संघियता लागू भएपछि प्रादेशिक राज्यहरु चलाउन बजेट नभएर...
संघिय फोरमका नेता उपेन्द्र यादवको नागरिकतामा बदमासि गर्ने को ?

नेपालको नागरिकतामा स्थायी ठेगाना र जन्ममिति हुनैपर्छ । ५० वर्ष अगाडिका नागरिकता बनाउँदा जन्मेको महिना र गते थाह नभए कम्तिमा साल सम्म लेख्ने चलन थियो । तर संघिय समाजवादी फोरमका नेता उपेन्द्र यादवको नागरिकतामा भने जन्म मितिनै...


