राजनीति
असंभव सपना बुन्ने हामी, आस्वाश दिन खप्पिस नेता
संसदिय निर्वाचनताका केपी ओलीले निकै मिठो भाषण गरे । पूर्व पस्चिम मात्रै होइन काठमाडैंदेखि चिन र बुद्दको जन्मस्थल लुम्बिनीसम्म रेल सेवाले जोड्ने । पस्चिम नेपालको फलामखानी भन्ने ठाउँमा पुगेर फलाम निकाल्ने । हरेक ब्रिद्दब्रिद्दालाई मासिक पाँच हजारका...
काम भन्दा लालबाबु पण्डितका कुरै चर्का

-सुमन बराल / स्विडेन सामान्य प्रशासन मन्त्रि लालबाबु पण्डितले नेपाल बाहिर बस्ने नेपालीलाइ “भूपू नेपाली” भन्ने गरेका छन् । उनिहरु ‘देशद्रोही सरह हुन्’ भन्ने अभिब्यक्तिपनि दिने गरेका छन् । यसलाई कसरि बुझ्ने ? पण्डितलाइ बिदेस जाने मान्छे...
नाकाबन्दिका पक्षमा लागेबापत मन्त्रीमण्डलमा प्रमुख पद !

नेपालमाथि नाकाबन्दि लगाउन भूमिका खेल्ने, नाकाबन्दि लम्ब्याउन हरसंभव कोसिस गर्ने, नाकाबन्दिका बेला नेपाल-भारत सिमा क्षेत्रमा बसेर नेपालमाथि अझ सास्ति थप्ने काम गरेबापत संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई नाकाबन्दिका बिरोधी केपी ओलीले उपप्रधानमन्त्रि पदले पुरस्क्रित गरेका छन्...
सत्तामा नहुँदा राष्ट्रियताको राग, सत्ता पाएपछि चुपचाप
– भोला लामिछाने, यूरोप नेपाली कांग्रेस सत्तामा हुँदा एमालेले नाकाबन्दी नाकाबन्दी भन्दैमा बितायो । नेपाली जनतामा ‘वाह राष्ट्रीयता’ भन्ने बनायो । राष्ट्रीयताको सवालमा कांग्रेसले भारतसँग घुडा टेक्दै उसैको पछी परेको भन्दै गाली गरेर बितायो । चुनावी माहौलसम्म...
चामल बेच्न नजान्ने कांग्रेस

लेखनाथ अधिकारी पंतिकार एउटा राष्ट्रिय दैनिकको सम्पादक भएका बेलामा दुई पत्रकार साथीलाई कांग्रेस सभापति शेरबहादुर देउवाको अन्तर्वार्ताका लागि खटाएको थियो । उनीहरु सोद्धै खोज्दै देउवाको कार्यक्रम भएको राजधानीको एउटा होटलमा पुगेछन् र अन्तर्वार्ताको लागि अनुरोध गरेछन् ।...
सम्वृद्धि र सुशासनका लागि मृत्युदण्ड

-चिम्खोले काईला नेपालको वाम गठवन्धन सरकारले देश बिकास गर्नको लागि आर्थिक सम्वृद्धि र सुशासनको मुद्दा अगाडी सारेको छ । यो मुद्दा वाम गठवन्धन सरकारको मात्र नभएर प्रतिपक्षी दल नेपाली कांग्रेस, मधेशवादी दलहरुलगायत आम नेपाली जनताहरुको चाहना पनि...
धार्मिक द्वन्द भड्काउन गाईकाण्ड
-सन्तोस चिमरिया मुसलमानहरुमा दुई प्रमुख शाखाहरु छन । सिया र सुन्नी । सिया अल्पसंख्यक हुन । सुन्नी बहुसंख्यक हुन । दुबैका पैगम्बर पनि एउटै हुन – मोहम्मद । दुबैको शास्त्र पनि एउटै हो – कुरान । दुबैले...
जनावरको मासुभन्दा माथि स्तर नउठेका नेता, बिरोधी र समर्थक
तिन नम्बर प्रदेशको उपसभामुखमा निर्बिरोध जितेकी माओवादी केन्द्रकी प्रदेशसभा सदस्य राधिका तामाङ बिवादमा छन् । गाई काटेर खान पाउनुपर्छ भनेर उचालिएपछि बिवादमा परेकि हुन् । उनी बिवादमा पर्नुको मुख्य कारण गाईको मासु खान पाउनु र नपाउनु होइन...
यसरि लिएका रहेछन् फ्रान्सेली पूर्व राष्ट्रपतीले लिबियाबाट अबैध रकम

सन् २००७ को राष्ट्रपतिय निर्वाचन लिबियाका राष्ट्रपती मुअम्मर गद्दाफीसित करोडौं रकम अबैध तरिकाले लिएको आरोपमा फ्रान्सेली पूर्व राष्ट्रपती निकोला सार्कोजी आज पक्राउ परे । आज बिहानै सार्कोजीलाई जाँचबुझकालागि पेरिसको पश्चिम भागमा पर्ने नँतेयर भन्ने ठाउँमा भ्रस्टाचार र...