राजनीति
प्रधान सेनापतिलाई चिट्ठी !

-राकेस कुमार शर्मा विषय:-प्रधानसेनापति ज्यु लाई चिट्ठी महोदय, प्रधानसेनापति ज्यु हजुरसंग भेट गर्ने समय पाउँ भने हजुरले म सर्व साधारण नागरिकलाई भेट गर्न के खोज्नुहोला? हजुरलाई म सर्व साधारण नागरिकसँग भेट गर्न समयको अभाव होला । यसकारण...
प्रथाजनित संस्था : माइन्जन प्रणाली

कुमार यात्रु / सिरहा थारु, दनुवार, सन्थाललगायतका आदिवासी जनजाति समूदायमा प्रचलित प्रथाजनति संस्था माइन्जन प्रणाली पूर्बी तराईमा लोप हुने अवस्थामा पुगेको छ । सामाजिक सुव्यबस्थाका लागि कुनै समयामा शक्तिशाली मानिएको यो प्रणाली राज्यको असहयोग र सम्बन्धीत समूदायको...
आदिवासी अधिकारको लागि के के हुन् जटिलता ?
जिवछ चौधरी / लहान आदिवासी जनजातिका अधिकारलाई सहज र सुव्यवस्थित बनाउन नेपाल सरकारले बिभिन्न अन्तराष्ट्रिय कानुनहरुको अनुमोदन गरेपनि त्यसको व्यबहारिक प्रयोग चुनौतिपुर्ण देखिएको छ । ‘सरकारले अन्तराट्रिय समूदायलाई देखाउनका लागि पनि अन्तराष्ट्रिय महासन्धीहरु अनुमोदन गरेको छ तर...
बिदेशमा उपचार गर्ने नेताले किन सुन्नुपर्यो डा केसीका माग
नेपालको स्वास्थ क्षेत्रमा सुधार हुनुपर्छ भन्दै डा गोबिन्द केसी १५ औं पटक आमरण अनसन बसे । अहिले जुम्लामा बसिरहेका छन् । उनको स्वास्थ्य अवस्था नाजुक बनिसकेको छ । गरीब जनताको लागी स्वास्थ सेवाको पहुँच र स्वास्थ्य क्षेत्रमा...
बिचारधाराको संकटमा सरकार
-सिद्धिचरण भट्टराई संघिय गणतन्त्रको संविधानको कार्यन्वयनको रुपमा रहेको पहिलो संघिय, स्थानिय, प्रदेश सरकारको चुनावपछि बनेको प्रथम संघिय सरकार इतिहासकै शक्तिशाली छ । जनताले स्थिर राजनीति र अर्थव्यवस्थाका खातिर बाम गठबन्धनलाई मत दिए । संगै उनिहरुले सुखी नेपाली...
आँशुको २० वर्ष

ईश्वर देवकोटा (लेखकका पिता गुणनिधि देवकोटा) आजभन्दा ठीक २० वर्ष अगाडि, २०५५ साल असार २४ गते तत्कालीन गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा प्रसाद भण्डारी, डी एस पी पशुपति उपाध्याय (उनी अहिले...
कसरि डा गोविन्द केसीनै माफियाका एजेन्ट ?
सुमन बराल डा. गोबिन्द केसीमाथिका टिप्पणी अनेक छन् । कतिपयले डा केसी कांग्रेसी हुन । उनी सत्तारुण दल नेकपा बिरोधी हुन् । सिन्डिकेटधारी माफियाहरुको एजेन्ट हुन् । नेपालबाट चिकित्सा शास्त्र पढ्न बिधार्थी पठाएर अर्बौ रकम बिदेश पठाउने...
चिनियाँ रेलकाे इण्डियन कथा

-भरत दहाल तलका समाचार शिर्षकहरू गहिरिएर हेराैं । काठमाडाैंसम्मकाे चिनियाँ रेलकाे याेजनलार्इ चिनियाँ विज्ञहरूले नेपाल र चीनकाे संयुक्त निर्माण (Joint Construction) भनेर किटान गरेका छन् । तर केपी अाेलीका सल्लाहकार, परराष्ट्रमन्त्री र कांग्रेस नेता रामशरणले यसमा...
पत्नी सिताको उपचार गर्न प्रचण्ड सिंगापुर, कहिले आउला जनताले जान्न पाउने दिन ?

नेपाल कम्युनिष्ट पार्टीका नेता, पूर्व प्रधानमन्त्रि पुष्पकमल दहाल (प्रचण्ड) सिंगापुर गएको तस्विरसहितको खबर उनैका प्रेस सल्लाहकार विष्णु सापकोटाले राखिदिएपछि बल्ल धेरैले पत्तो पाए । आफ्नी पत्नी सिता दहालको उपचारकालागि उनी सिंगापुर हिँडेका रहेछन् ।...
अावरण चिनियाँ मैत्री, टीम उग्र चीन विराेधि
-भरत दहाल इण्डियन दबाबमा बाेअाअाे बैठकमा नगएपछि चीनले अाेली सरकारलार्इ “शाङघाई सहयोग संगठन” र “चीन–दक्षिण एशिया एक्स्पो”मा बाेलाएन। त्यसले अाेली सरकारकाे भूमिका इण्डाे-पश्चिमी याेजना भन्दा बेग्लै नदेखेर यस्ताे ब्यबहार गरेकाे तथ्यमा संका छैन। चीनसंग सम्बन्ध विस्तारकाे हाैवा...


