फोटो फिचर
राजमार्गमै वालवालीकाको मनपरितन्त्र
धादिङ जोगिमारा छेउमा पर्ने प्रिथ्वी राजमार्गमा स्कूले वालवालीकाले मनपरि बस रोकेर पैसा माग्दै गरेको फोटो हो यो । यि वालवालिका बढिमा १५ वर्षका छन । कतिपय दुध चुस्ने उमेरका । बिद्दालयलाई कुन्नी के के खाँचो पर्यो भन्दै...
हात्ती पोलो: जति फुच्चे उति तगडा
-रुपेन्द्र कर्माचार्य (तस्बिरपनि) रत्ननगर, टाँडी आफु नखेले पनि मलाई खेल हेर्न भने खुब मन पर्छ । मेघौलीमा विश्व हात्ती पोलो प्रतियोगिता भैरहेको थाहा पाएँ । के खोच्छस् कानो आँखो, म मेघौली तिर हुइकिएँ । म त्यहाँ...
“बेकुफ बनाते हो, किसी ने चुना लगा दिया”

अघिल्लो महिना पोखरा गईयो । ट्रेकिङ गर्ने सुर थियो तर अन्तत: गईएन। हुन त दर्जनौ पटक गएको हुँ म पोखरा । यसपाली छोरो आमोदसित घुम्ने रहर थियो । वालकलाई हिमाल नजिकै देखाउन कहाँ जाने त ? त्यहि...
ज्ञानेन्द्रको फोटो देखाएर दर्शालु तान्छन फोटोग्राफर

राजतन्त्र समाप्त भयो । राजा ज्ञानेन्द्र पूर्व राजा भए । पारसको राजा बनौंला भन्ने सपना भाँडमा पल्टियो । त्यसलाई नेपाली जनतालेनै मिल्काएका हुन । तर राजतन्त्रको प्रभाव र आकर्षण भने सहजै किन मेटिन्थ्यो ? सायद यो तस्बिर त्यसैको...
शिविरभित्र छापामारको जिवन
माओवादी जनयुद्दको प्रारम्भतिर म केहि पहाडी जिल्ला घुमेको थिएँ । माओवादी जनयुद्दबारे मुल उद्देश्य राखेर रिपोर्टिङ गर्न । त्यो बेला छापामार भेट्नु चन्द्रमा खसाल्नु जस्तो मानिन्थ्यो । छापामारलाई भन्दा आफुलाई पो बढि खतरा दुबै तर्फबाट । जिल्लामा...
प्रतिस्पर्धा आफ्नै पती पत्नीबिच
स्वदेशमा प्राय: पती पत्नी सँगै नाच गाउने कम हुन्छ । शहर बजारमा यदाकदा देखिएला तर गाउँमा पतीका अगाडि नाच्नु भनेको डर, संकोच र लाजको विषय हो । नेपालमै भइरहेको भए सासू ससुरा, नन्द जेठाजु, भाउजु र तिपनि...
लौ लिनुस आआफ्ना तस्बिर

अस्ति भएको देउसी भैलोका सबै तस्बिर राखेको छु बल्ल । यहाँ क्लिक गरेर फोटो एलबममा छिर्नुहोस र आफुलाई मन परेका तस्बिर लिनुहोस । तर सार्वजनिक प्रयोजनमा प्रयोग गर्नुभयो भने “फोटो-ददिराम सापकोटा ” भनेर अनिवार्य लेखिनु पर्ने छ...
फ्रान्सेली नेतासँगै पेरिसमा नेपालीको देउसी भैलो

हुनत देउसी र भैलो खेल्ने बेला गयो नेपालमा । तर फ्रान्समा भने बल्ल मच्चिरहेको छ । नेपाली पर्वका दिन यहाँ नेपालीले छुट्टी पाउँदैनन । अनि आफ्नो अनुकूल पारेर मनाउने गर्छन बिदेशमा नेपालीहरु ।...
फ्रान्समा देउसी भैलो

पेरिस, फ्रान्स,१२ कात्तिक २०६५ एनआरएनए फ्रान्सको आकस्मिक तथा आपतकालिन कोषकालागि रकम सँकलन गर्ने उदेश्यले पेरिसमा देउसी भैलो कार्यक्रम शुरु भैरहेको छ । गएको शुक्रवार देखि शुरु भएको यो कार्यक्रम हरेका साताका शुक्रबार बेलुका, शनिबार...


