फोटो फिचर
“ईंग्लिश” मै बोल्ने भए टिका थाप्छु
-तिर्थ राज पाण्डेय “आँसु” बाल्टिमोर, अमेरिका बिजया दशमीको हर्ष, उल्लासले अमेरिकामा जताततै नेपालीहरुको आँगनमा खुशीयाली ल्याएकोछ । नेपाली रेस्टुरेन्ट तथा नेपाली बस्तिहरुमा नेपाली गीतहरु गुन्जिईएका छन । अती ब्यस्तता र कामको चटारोबाट केही घन्टाको लागि भएपनी फुर्सद निकाली...
दशैंको दशा
हाम्रो संस्क्रिति र संस्कार गज्जबकै छ । आज अष्ठमी । खसि, बोका, राँगा, पाठा, कुखुरा, हाँस र परेवा छ्प्काईए हजारौं लाखौं । हामी नेपालीले हजारौं ति निर्दोष जिवजन्तुलाई आज ईश्वरका नाममा छ्प्कायौं । कतिपय ठाउँमा यातना नदिईकन...
कार्यकर्ता देखि नसहने, नेतालाई कति प्यारो !

कोकाकोला, फेन्टा भन्नासाथ कुनैबेला माओवादीको टाउकोपनि रट्कन्थ्यो । बहुराष्ट्रिय कंपनीलाई देशबाट खेद्नुपर्छ भन्थे । तिनले नेपालको धन लुटेर कंगाल बनाउँछन भन्दै माओवादीले कोक लेखेको गाडि देख्योकि आक्रमण गरिहाल्थे । मलाई के संझना छ ताजै भने माओवादीले दुई...
लौ चिन्नुस
यो तस्बिर गत साल खिचिएको हो जर्मनीमा । यि विश्वका विशिष्ठ आठ औद्योगिक देश (जि-८) का प्रमुख हुन । गतसाल जर्मनीमा ति देशका प्रमुखहरुको सम्मेलन थियो । त्यहि सम्मेलनस्थल बाहिर यो कार्टून देखाएका थिए बिश्व भूमण्डलिकरणका बिरोधी,...
चोरिएकी मोनलिसा कसरि बनिन विश्व प्रसिद्द ?

भित्ताकि मोनलिसा बिदेशको भ्रमणमा मोनालिसाका तस्बिर र पोष्टर कसैका ढोकामा झुन्डिएका हुन्छन। कसैका मोटरसाइकलका कि लकर (साँचो जुण्ड्याउने) त कसैले पोष्टकार्डमा मुस्कुराएकि उनलाई सन्देशहरु पठाउँछन। उनि खुला रुपमा छाएकि हुन्छिन गाडि वा घरका भित्तामा। मानिसका टिसर्ट...
हेर्ने होइन त १० वर्षे वालकले खिचेका केहि तस्बिर ?
(पेरिसको नर्थदाम गिर्जाघर अगाडि भँगेरासँग रमाउँदै एक यूवति। यो तस्बिर प्रकाशोन्मुख एउटा पुस्तककालागि छनौट भएको छ )। यि तस्बिरहरु वालक आमोद सापकोटाले खिचेका हुन । उनी १० वर्ष हुँदा । अहिले उनी ११ वर्षका भए ।...
अचम्मै अचम्म

कति राजनीतिको समाचार मात्रै पढ्ने होइन ? छन् नी थुप्रै अरु चाख लाग्दा विषयपनि । कहिलेकाहिँ मानव वस्ति, मानव क्रियाकलाप भन्दा भिन्दै विषयपनि चाखलाग्दो हुन्न र ? अवश्यै हुन्छ । आज म त्यस्तै मानव वस्ति बाहिरका केहि...
लौ चिन्नुस कुन हो राजकुमार दीपेन्द्रको हस्ताक्षर
दुखको कुरा उनको हत्या भयो । तर उनका संझनाहरु नेपाली साथीभाइ, जिज्ञासु र आफन्तमा मात्रै सिमित रहेनछ । बिदेशमा पनि उनका थुप्रै इष्टमित्र र साथीहरु रहेछन जसले उनको संझना गरिरहेका छन । उनिसँगका क्षणहरु त मेटिने कुरा...