फोटो फिचर
बेल्जियममा बढ्दै छ नेपालीको ब्यापार
–पुरुषोत्तम सुबेदी, बेल्जियम (पिजा रेस्टुरेन्टको उद्घाटन गर्दै स्थानिय शहरका नगरप्रमुख। यहाँका नगर प्रमुखपनि फूर्सदिला हुने रहेछन नेपालका जस्तै हगि ? रेस्टुरेन्ट उद्घाटन गर्न भ्याउने ।) बिगत केही बर्षयता बेल्जियममा नेपालीहरुको बसाइको स्थायित्वसँगै ब्यापारपनि ब्रिद्धी भएको छ ।...
यहि देखाउन बोलाउने दश लाख पर्यटक ?

यो तस्बिर काठमाडौं राजधानी जोड्ने एक मात्र प्रिथ्वी राजमार्गको मलेखु बजारमा खिचिएको हो । यहाँबाट हरेक दिन पर्यटक बस मात्रै ३०० वटा ओहोर दोहोर गर्छन । यो मलेखु बजारको हाइ वे गार्डेन होटेल एण्ड रेस्टुरेन्टको अगाडिकै द्रिष्य...
कतारको दुतावासमा गगनलाई सुनाए ठगिनेले पीडा
-प्रदीप सुबेदी, कतार (कांग्रेसका युवा नेता गगन थापा कतारको नेपाली दुतावसमा ठगिनेका कुरा सुन्दै बायाँ र अरु ठगिएका नेपालीहरु) । मैले पत्रिकामा पढें कि सुनौलो भबिष्य खोज्न कतार आएका १० नेपालीहरु दुताबासको शरणमा । सरसर्ती नाम पढें–एकजना मेरै...
केरा खेतीलेनै दिन्छ लाखौं, किन जाने खाडीतिर ?
तपाई कतै खाडी राष्ट्रतिर हानीने तरखरमा त हुनुहुन्न आठ दश हजार रुपियाँकोलागि ? त्यसो हो भने सोच्नुस, आफ्नै देशमा सामान्य केरा खेती गरेरै लाखौं कमाउन सकिने रहेछ । अनि किन जाने बिदेश सयौं हण्ड र ठक्कर खाएर...
पाँच रुपियाँमै पाइने पोखराको टुरिस्ट होटेल
पोखरामा पर्यटकिय होटेलमा जम्मा नेपाली पाँच रुपियाँ । कसले पत्याउँछ ? तर के गर्नु पाईने रहेछ । भिजिटिङ कार्डमै बकाईदा लेखेको छ त नपत्याएर हुन्छ ? कुन वर्ष हो थाह छैन । कार्डमा त्यो उल्लेख छैन ।...
पाँच हजारलाई उछिनेर जिते रबीनले फ्रान्सेली पुरस्कार

नेपालमा सधैं मारपिट । चक्काजाम। बन्द। हडताल । हत्या, आतंक । गरिबी, हाहाकार, नारा र जुलुस । आक्रमण । सधैं यस्तै समाचार आइरहन्छन । बिदेशमा भएका नेपालीको खबरपनि हत्तपत्त गतिलो सुनिँदैन । उहि कुटिएका । लुटिएका । दलालले...
किन रोकिन्थ्यो बारमा नांगो नाच

एक पटक खुब चुरीफुरी देखाए ग्रिहमन्त्री वामदेव गौतमले । सडकका नाङ्ला पसले लखेट्ने । रेस्टुरेन्टमा नांगा नाच बन्देज गर्ने । रातीराती आफैंपनि गस्तीमा जाने । खुब रोकौंला झैं गरे । तर के को रोकिनु । झन अहिले...
कतारको खाडीमा हाम्रो एक दिन
-प्रदीप स्री, म्याग्दी हाल-कतार हजारौ सपनाहरु मन भरी, झोलाभरी बोकेर कतार पसेकेका लाखौ नेपालीहरु आज आफ्ना बिगतका पलहरु आँखाभरि पोखेर कयौ रस्लाफानमा ग्याँस संगै सिलिण्डरमा भरिएका भरिएका छौं । कयौ होमसाइडमा तेल संगै पेलिएका छौं त कतिले...
स्विजरल्याण्ड बनाउनु पहिले हग्न सिकाउने कि ?

यो तस्बिर चितवन जिल्लाको सदरमुकाम भरतपुर मा खिचिएको हो । अझ भरतपुर अस्पत्तालकै छेउमा । तस्बिरमा रमाईलो कहाँनिर छ भने बाटामा पिसाब गरिरहेको एक पुरुषलाई कुकुरले यसो हेरेर “तपाईले पनि मेरै सिको गरे जस्तो छ नी” भन्छ...