फोटो फिचर
रेलका डिब्बादेखि सडकसम्म घन्किए पेरिसमा नेपाली गित, नाचे छमछम

‘ढिलै होस तर छोरै होस‘ भन्ने नेपाली उक्ति छ । छोरीलाई हेलाँ गर्ने यो उखान म रुचाउन्न नै । तर ‘ढिलै होस तर एकदम राम्रो होस‘ भन्ने यसको संकेत भने राम्रो हो । पेरिसमा नेपाली सांस्क्रितिक...
आईफल टावरको नाक हेर्दै पत्रकारले सम्झे नेपाल

(देब्रेतिरका क्रिष्णज्वाला देवकोटा र दाहिने गोपाल खनाल) कान्तिपुर दैनिकका पत्रकार साथी गोपाल खनाल र नयाँ पत्रिकाका सम्पादक साथी क्रिष्ण ज्वाला देवकोटा पेरिस घुम्न आउने भने । प्राय पत्रकार साथीहरु यूरोप आउने भएपछि सम्झन्छन् रमाइलै हुन्छ ।...
ईटालीको मिलानमा नेपालीको जमेछ जमघट

ईटालीमा गरेछन् नेपालीसाथीहरुले रमाईलो । नयाँ वर्षको उपलक्ष्यमा गरेको जमघटको सानो समाचार र केहि फोटा बल्ल आज आइपुग्यो भोज आयोजना गर्ने संस्था मितेरी मञ्च परिवारका सचिव भवेश सिंहको नाममा । ढिलो आएपनि कार्यक्रम आयोजना नहुँदै थाह पाएको...
फिनल्याण्डमा बजे पञ्चे बाजा

–अनिता बस्याल, हेल्सिन्की फिनल्यान्डबासी नेपालीहरुले हेल्सिन्किमा एक भव्य कार्यक्रमको आयोजना गरी नव बर्ष २०६६ उल्लासमय बातावरणमा मनाएका छन् । फिनिस-नेपाली समाजद्वारा आयोजित सो कार्यक्रममा फिनल्यान्डमा बसोबास गर्दै आएका विविध पेशा र क्षेत्रमा संलग्न नेपालीहरु...
पुष्प जस्तै बनोस तपाईको नयाँ वर्ष

-एस बी छन्त्याल, बेल्जियम ब्लगको परिभाषा मलाई यकिनका साथ थाहा नभए पनि ब्लगरहरुका भनाइ अनुसार निजी बिचारहरु बिद्युतिय संचारको माध्यमबाट संचार गर्नु नै हो भन्ने बुझेको छु । ब्लग आँफैमा समाचार उत्पादन गर्ने सस्था त होइन...
बन्दूक बोक्दै ईराकमा नेपाली

यस्तो लाग्छ-नेपालीको नियती नै बन्दूक बोक्ने हो । स्वदेशमा जनयुद्दका नाममा दशक भन्दा बढि बोके । अझै पनि बिभिन्न दल र समूहका नाममा नेपालीहरुको काँधबाट बन्दूक छुटेको छैन । बेलायती गोरखाली सेना र भारतिय सेनमा त पुरानै...
कतारको एउटै ठाउँमा यति धेरै नेपालीको जमघट ?

-प्रदीप सुबेदी, कतार (तस्बिर र आलेख दुबै) यहाँ कुनै बम पड्केर मानिसको जमघट भएको होइन । नेपालमा दिनौंजसो हुने कुनै राजनितिक पार्टीकोको जुलुस र आमसभा सुन्न आउनेको भिडपनि त होइन यो । त्यसो भए यहाँ...
क्या रमाइलो चराको संसार

हामी जसरि आफ्नै दुनियाँमा रमाउँछौं त्यसैगरि आफ्नै दुनियाँमा रमाउँछन् चरापनि । आफ्नै पीडा । आफ्नै बेदना । समस्या आफ्नै । रमाइलो, झगडा । गुनासो । माया प्रेम । बिछोड । हत्या, बलात्कार के हुँदैन चराको जिवनमा ?...
महिलाले टोपी लगाएर भाषण ठोकेपछि…………….

महिला भेला । मञ्चमा सबै महिला नै महिला । नाम बोलाईयो मञ्चमा उपस्थित हुन भन्दै शोभा चन्द । उनी पछिल्लो लहरतिरबाट उठेर फटाफट आईन । दौरा सुरुवाल लगाएकाले होला सबैले पल्याक पुलुक गरे। कति घाँटी...



