फोटो फिचर

जाने हो हुम्ला घुम्न ?

जुन ४, २००९

(कति, खाने राजधानीको धुलो ? कति हेर्ने नारा जुलुस र मारमुंग्री ? कति गर्ने राजनितिका कुरा ? कतिलाग्ने नेताका पछि ? कहिलेकाहि तिबाट अलि टाढै जाँदापनि छुट्कारा पाएझैं हुन्छ । यो पटक नेपालप्लसकालागि  तपाईहरुलाई हुम्ला लैजाँदैछन् एउटा...

डोको बोक्नुस पुरष्कार जित्नुस

जुन १, २००९

गत हप्ता पेरिसमा भएको नेपाली मेलामा एउटा आकर्षण थियो डोको बोक्ने । नेपालको संस्क्रिति झल्काउनलाई त्यहाँ डोको राखेका थिए नेपाल- फ्रान्स सांस्क्रितिक एसोसिसनका फ्रान्सेलीहरुले । डोकामा केहि ढुँगा थिए अनि मान्द्रो सान्द्रो यस्तै राखेर भरी देखाइएको थियो...

म्रित सागरको यात्रामा जिउँदा नेपाली

मे २९, २००९

–पुष्कर शाह, ईजरायल (फोटो र आलेख दुबै)      (जोर्डन र ईजरायलको सिमामा पर्ने यो म्रित सागर संसारको सबैभन्दा गहिरो ठाउँ हो । यो समुद्री सतहभन्दा ३९० मिटर तल पर्छ ।)     दुई वर्षपछि ईजरायल घुम्ने...

वाह ! क्या जमेको पेरिसमा नेपाली न्रित्य

मे २६, २००९

(जगत खड्काको न्रित्य हो यो । उनको न्रित्यले त मान्छेलाई जुरुकजुरुकनै पारेको थियो । अति सुन्दर नाच्छन यिनले ।)     अस्ति शनिबार र आइतबार पेरिसमा भएको मेलाका सबै तस्बिर राख्न सकिएन । मैले यो पटक फोटो...

नेपालमय पेरिस

मे २५, २००९

  अस्ति र हिजो पेरिस नेपालमय बन्यो । नेपाली सांस्क्रितिक ग्रिहले नेपाल महोत्सव आयोजन गरेकोले नेपालमय बनेको हो। पेरिसको सातो त भाँसेन भन्ने विशाल पार्क भित्र यो आयोजना भएको हो । नेपाली तोरन झुण्डिएझैं ध्वाजा र पताकाले...

बिदेशमा पनि नेपालीको यत्रो प्रतिष्पर्धा ?

मे २१, २००९

एनआरएनए फ्रान्सले यो बर्ष पनि भलिबल प्रतियोगिता आयोजना गर्यो । यो बर्षको आयोजना गएको १६ र १७ मे मा भएको थियो । गत बर्ष बिश्व साइकल यात्री पुष्कर शाह फ्रान्सको भ्रमणमा आएका बखत उनकै सहभागितामा भलिबल खेलिएको...

के छैन प्राक्रितिक र सांस्क्रितिक महत्वको उपरदाङ गढिमा ?

मे २०, २००९

-रुपेन्द्र कर्माचार्य (फोटो, आलेख दुबै)   रत्ननगर,चितवन   प्राक्रितिक र सांस्क्रितिक महत्वका स्थान र भग्नावशेषहरुले आफ्नो गौरवमय इतिहासलाई उजागर गर्छन। चितवन जिल्लाको उत्तरी भागमा पर्ने दाहाखानी गा.वि.स.को उपरदाङ्गढीमा रहेको ऐतिहासिक किल्लाले विगतको गौरवशाली कथा बोकेको छ ।...

सांस्क्रितिक साँझ मनाएर नेपाली अनाथ पढाउँदै फ्रान्सेली

मे १२, २००९

  हाम्रा नेता कुर्सीका लागि मारपिट गरिरहेका छन् । हामी तिनका पछाडि कुनै न कुनैको गूट वा समर्थकका रुपमा लागेका छौं । बिभाजित छौं । देशको अवस्था चौतर्फी जर जर भएको छ तर खासै कसैलाई कतै वास्ता...

बेल्जियममा भजन किर्तन गरेर शान्ति ल्याउने ?

मे १२, २००९

  यूरोप धेरैका लागि सपनाको संसार । आधुनिकता र बैज्ञानिक चमत्कारको थलो भनिन्छ । यहाँ ज्ञान गुनका कुरा प्रशस्तै छन् हामी नेपालीका लागि सिक्न, जान्न, बुझ्न र हेर्न मन लागे । यहाँको उच्च शिक्षा लिन पाउनु निकै...

नेपाल-फ्रान्स कूटनीतिक संबन्धका छ दशकको संझना

अप्रिल २१, २००९

आज भन्दा ठ्याक्कै ६० वर्ष अगाडि हिजोकै दिन नेपाल र फ्रान्सबिच कूटनीतिक संबन्ध गाँसिएको थियो । त्यति खेर फ्रान्ससँग कूटनीतिक संबन्ध गाँसिने नेपाल तेस्रो मूलुक थियो । यसैबाट बुझ्न सकिन्छ कि नेपाललाई फ्रान्सले कति महत्व दिएको रहेछ...

1 37 38 39 40 41 47