फोटो फिचर

अष्ट्रियामा फहराउँदै नेपाली झन्डा

अक्टोबर १३, २००९

छोटो समय भएपनि अष्ट्रियाको चिडियाखाना जाउँ जस्तो लाग्यो । गएँ एक्लै । भित्र पस्न झन्डै १५ यूरो लाग्ने रहेछ । त्यहाँ गएर चराचुरुंगी र जीवजन्तुको शाखामा छिरें । यसो हेरेको त आफैंलाई कतै नेपालको कुनै ठाउँ गए...

ताल्चा लाग्यो रे हर्ष र खुशीमा

अक्टोबर ६, २००९

-तस्बिर सुरेन्द्र श्रेष्ठ/बुढापेस्ट (हंगेरी) रेल स्टेसनबाट सुरेन्द्रजीकोमा जाँदा जाँदै यो दृश्य देखियो । लेख्ने मान्छेलाई लोभ लाग्नेनै भयो । सोधें ” के हो यो सुरेन्द्रजी ? “खोइ आउंदै यसैगरी चाबी लगाउंदै जान्छन । किन किन बुझेको छैन...

मध्य राती बुढापेस्टको यात्रा

अक्टोबर ४, २००९

-ददी सापकोटा/ तस्बिर-सुरेन्द्र श्रेष्ठ (बुढापेस्ट) अष्टमीका दिन बिहानै भियनाबाट म बुढापेस्ट्कालागि हिडें । रेलमा तिन घण्टा लाग्ने रहेछ । मलाई रेल स्टेसनसम्म पुर्र्याउन गए भियना बस्ने शिव सापाकोटाजी रेल स्टेसनमा । म रेल स्टेसनमा पुग्दा बल्ल सुरेंद्रजीलाई...

भियनामा हाम्रो दशैं

अक्टोबर ३, २००९

(फोटोमा अगाडी दाहिने तिरबाट अनामिका दाहाल, वासना सापकोटा र पछिल्लो लहरमा दाहिनेबाट म आफैँ, शिशिर गौतम र कल्याण गौली) निकै समयपछि सोच बिचार गर्दा यूरोपेली मूलूक घुमेर तेस्रो पुस्तक लेखौं भन्ने निर्णय गरें । घुम्नु पर्र्यो यूरोप...

मर्दा पनि धनी र गरिब

सेप्टेम्बर २३, २००९

-गिता घिमिरे/दैलेख   मरि जाँदा तपाई केहि धन सम्पत्ती काखीमा च्यापेर लानुहुन्छ ? मर्दापनि धनी गरिब छुट्ट्याउनुहुन्छ ? भन्न त मरिजाने जिवन ! मरिजाँदा कसैले केहि लाँदैन त भन्छन् । हामीलाईपनि लाग्न त त्यस्तै लाग्छ नै ।...

भर्खरै उड्लान जस्ता सन्जु शाहीका चरा कला

सेप्टेम्बर १७, २००९

-रुपेन्द्र कर्माचार्य/चितवन चराहरु स्वतन्त्र रुपमा आकाशमा उड्छन् । कोही घना जङ्गलमा बस्न रुचाउछन् त कोही नदी, नाला र ताल तलैयामा । चराहरु विविध रङ्ग, प्रकृति र आकार प्रकारका हुन्छन् । स्वच्छन्द रुपमा रमाउने प्रकृतिका यि सुन्दर रचनाहरुलाई...

जनताका २४ माग पुरा गराउन प्रचण्डलाई २४ किलोकै माला

सेप्टेम्बर १५, २००९

प्रसंग अलि पहिलेको हो । एकिक्रित नेकपा माओवादीका अध्यक्ष प्रचण्ड त्यतिबेला प्रधानमन्त्री थिए । प्रधानमन्त्रीसँग नागरिकका आशा हुन्छन् नै । सुदूरपश्चिम जिल्ला कैलालीमा कैलाली महोत्सव थियो । महोत्सव उद्घाटन गराउने मात्रै होइन त्यहि मेसोमा जनताले प्रचण्डसामु मागपनि...

बाघको वस्तीमा उपचार गराउँदै पीडाले छट्पटाएकी मेलकली

सेप्टेम्बर १०, २००९

-कपिल प्रसाद पोख्रेल (फोटो, आलेख दुबै)/सौराहा जङ्गल र जङ्गली जनावरहरुको अध्ययन, अनुसन्धान गर्ने कार्य रोमाञ्चक मात्र हुँदैन, कठिन र जोखिमपूर्ण पनि हुन्छ । घना जङ्गल छिचोलेर वन्यजन्तु, चराचुरुङ्गी र वनस्पतीको अवलोकन र अध्ययन गर्ने क्रममाले सताउँछ ।...

बादलभित्रबाट एउटा ब्लग

अगस्ट २८, २००९

कति लेख्ने मानविय पीडा ? कति सुन्ने मान्छेका चित्कार ? सधै समान जस्तो दैनिकी । सँगै उहि सतहमा दौडिनेका कथा, ब्यथा, बेदना, छट्पटी । सफलता अनि असफलता । गुनासा र जवाफ । लाग्दैन तपाईहरुलाई कहिलेकाहि कि यो...

ईटालीमापनि भब्य रुपमा जम्यो तीज

अगस्ट २५, २००९

–मुकुन्द पौड्याल/मिलान (ईटाली) नेपाली दिदीबहिनीहरु आफ्नो जन्म भूमि देखि धेरै टाढा । माईती घरबाट टाढा । माईती घर कसरि जाने यति ताढाबाट ? जन्मभूमि हुँदा माईती जाने गरेको मन । बिदेश छँदैमा नमनाएर मान्छ ? तीज लाग्न...

1 35 36 37 38 39 47