फोटो फिचर

यात्रा ‘सम्पन्न नेपालको’

अगस्ट २१, २००९

-पुष्कर शाह- विश्व साइकल यात्रा समाप्तीपछि मलाई फेरी स्वीजरल्यान्ड घुम्ने मौका मिल्यो ! संयुक्त राष्ट्र संघको मुख्य कार्यालय जेनेभाका निर्देशकसँग भेट्न स्वीजरल्यान्ड पुगेको थिएँ ! संयुक्त राष्ट्र संघका निर्देशकसँग भेट्नु मेरो लागि चानचुन कुरा थिएन ! सबै भन्दा...

राजाको शासनमा राजाकै मान्छेमाथि त्यत्रो निगरानी ?

अगस्ट ७, २००९

उनी बारेको प्रसंग यस अघि पनि एकाध पटक लेखिसकेको हुँ । फ्रान्सेली अन्वेषक जर्ज ल ब्रेक राजा महेन्द्रदेखि वीरेन्द्रसम्मका निकट साथी थिए । नेपालको पर्यटन क्षेत्रको विकास कसरि गर्ने भनेर पहिलो खाका उनैले बनाए । राजाको शासन...

स्वर्गकै एक टुक्रा खसे जस्तो रारा

जुलाइ २२, २००९

–अनिल रुपाखेती (राराबाट फर्केर) रारा तालको ब्याख्या, चर्चा र परिचर्चा मैले के गरौं ? स्वर्गको एक टुक्रा खसेको त धेरै पहिले नै भनिसकेका हुन् । साच्चै केहि समयअघि म त्यहाँ पुग्दा मैले पनि त्यस्तै अनुभव गरें ।...

बलात्कार गर्न त चरा पो खप्पिस

जुलाइ १४, २००९

मानव समाजमा बलात्कारका घटना निकै हुन्छन् । सामूहिक रुपमा वा पाकाले वालवालिकाहरुमाथि गरिने बलत्कारका घटनाको निकै चर्चा हुने गर्छ । तर तपाईलाई थाह छ ? चरा लागायत  प्रक्रितिमा रहेका बिभिन्न जिवजन्तुमाझपनि बलात्कार हुने गर्छ । बलियाले निर्धालाई, ठुलाले...

लुखास्तसँग १३ बर्षपछि प्रत्यक्ष कार्यक्रममा भेट

जुलाइ ७, २००९

-एस बी छन्त्याल, बेल्जियम अन्तरकृया प्रकाशनका ‘नवयुवा’ मासिक पत्रीकाको लुखास्त शिर्षकमा ब्यङग्यपूर्ण लेख पढ्ने गरेको थिएँ १३, १४ बर्ष पहिले । र उनी थिए- चर्चित हास्यब्यङ्ग्य कलाकार मनोज गजुरेल । अहिले उनै हास्यब्यङ्ग्य क्षेत्रमा ख्याती कमाएका कलाकारको...

बन्द सडक र तगारा छल्दै डोटीको यात्रा

जुलाइ २, २००९

–गिता घिमिरे/डोटीबाट फर्केर सुदुर पश्चिममा बसेर डोटीको सदरमुकाम सिलगढीको शैलेश्वरी मन्दिर नजाने त कमै होलान । मैलेपनि त्यो प्रसिद्ध मन्दिर घुम्ने धेरै दिनबाट योजना नबनाएकि होइन । के के नमिलेर हो मन हुँदा नि पहिले मेसो मिलेको...

यस्तो थियो बेल्जियममा नेपाली मेला

जुन ३०, २००९

–एस बी छन्त्याल /बेल्जियम (फोटो र लेखन दुबै)  लु जा कती फ्रान्सको नेपालीको बारेमा मात्रै ब्लग्मा राखिराख्ने ? आज चै बेल्जियमको राख्नुस् । अस्ति बेलुकातिर म पुग्दा त्यती भिड थिएन । शायद अन्तिम दिन भएर पनि होला...

हुम्लाको सेरोफेरो

जुन २२, २००९

हुम्लालाई धेरैले ठगेको भन्छन् । भौगोलिक कठिनाईले गर्दा हो, हुम्लेलीहरु ठगिएका छन् । तर प्रक्रितिले भने हुम्लालाई ठगेको छैन । ढाँटेको छैन । प्राक्रितिक छटाले हुम्ला धपक्कै बलेको छ ।  सुन्दर हिमाली द्रिष्यदेखि हाम्रा नदीका कञ्चन मूल...

दाम कमाउन यूरोप आएका भारतीय पानी चोर्दै हैरान

जुन १८, २००९

(गाडीको छेउमा छ ट्रली । एकजना जर्किन थाप्दै । अर्कोले बाँकि जर्किन लिएर भित्र छिर्दै)   अघिल्लो महिनाको एक सोमबार । आफ्नो साप्ताहिक छुट्टि थियो । घरमै झ्यालको छेउमा बसेर बाहिरको गतिबिधी नियाल्दै थिएँ । लेख्दै पनि...

फ्रान्सेली पार्कमा एभरेष्टको जमघट

जुन १६, २००९

नेपाल ए भु (नेपाल र तपाई) भन्ने नेपाली एसोसिएसनका जँ पियर् हुन् यि नेपाली ढाका टोपी ढल्काउने । नेपाली जमघटमा यि यसरिनै ढाका टोपी सिउरिन्छन्) फ्रान्समा हिउँद लाग्न अब एक हप्ता बाँकि छ । हिउँद लागेपछि बाहिर...

1 36 37 38 39 40 47