फोटो फिचर
खबरदार झण्डा बदल्न पाइँदैन

नेपाली झण्डालाई यसरि साक्षी राखेर भाषण ठोक्दै गरेका माओवादीका वरिष्ठ नेता सिपी गजुरेल हुन् । अघिल्लो वर्ष संगठन बिस्तार र घुमघामका लागि आउँदा उनले पेरिसमा भएको नेपाली सितको राजनितिक जमघटका दिन यसरि नेपाली झण्डामुनि भाषण ठोकेका थिए...
गाली नगर्नुस् है ?

क्रिसमस क्रिष्चियन धर्मावलम्भीहरुको सबै भन्दा ठुलो पर्व । आज उनीहरुले धुमधामका साथ मनाए । मपनि आफ्ना फ्रान्सेली मित्रहरुको निमन्त्रणामा गएको थिएँ । जाँदा बाटोमा यस्तो द्रिष्य देखियो । यो झोलामा सायद उपहार राखेका थिए उनीहरुले । फ्रन्सेली भाषामा यो झोलामा...
कार्ल मार्क्सको घर त अहिले’नि उस्तै

–ट्रियर् / जर्मनी आफ्नो सुख, शान्ति, आनन्द र निजि सम्पत्ती होइन, अरुको दुख र सुखकालागि सोचेर जिवन सक्ने मानिस साँच्चै महान हुन् । त्यस्तै थिए कार्ल मार्क्स । एक्दम सम्पन्नशाली जुईफ परिवारमा जन्मिएका रहेछन् । तर जव...
यस्तो पो रैछ लक्जमवर्ग

लामो समयको प्रतिक्षापछि म लक्जमबर्ग पुगें । पाँच तारिख लक्जमबर्गमा एउटा नेपाली जमघट रहेछ । त्यसमा भाग लिउँला, थुप्रै नेपाली साथीभाई, ब्यापारी र बिद्दार्थीसित गफगाफ गरौंला, नेपालीका कथाहरु यस्सो साझेदारी गरौंला भन्ने थियो । तर रेल ४५...
आउने होइन त हात्ती दौड हेर्न चितवन ?

-योगेश अधिकारी / चितवन आन्तरिक तथा बाह्य पर्यटक प्रवदन गर्ने उद्देश्यले संचालन गरिँदै आएको हात्ती दौड प्रतियोगिता आउँदो पुष ११,१२ १३ गते नेपालकै तेस्रो गन्तब्यको रुपमा कहलिएको चितवन राष्ट्रिय निकुन्जको काखमा रहेको सौराहामा संचालन हुँदैछ । जसको आयोजना छेत्रीय होटेल संघ नेपाल चितवनले...
भारतमा मम चिनाउँदै नेपाली

नयाँ दिल्लीको अति ब्यस्त जफ्फार मार्केट । कनोट प्यालेस करोल बाग भनेपछि झन प्रसिद्द । हालसालैको मेट्रो (राजधानी शहरमा मात्रै गुड्ने साना रेल) स्टेसनले गर्दा हजारौं मानिसको ओहोर दोहोर । चारैतिर भारतीय रेस्टुरेन्ट र पसलको खचाखच छ...
सुगम जिल्लाको दूर्गम वस्तीमा झोला, चप्पलले ल्याएको परिवर्तन

–रुपेन्द्र कर्मचार्य/उपर्दाङ्गढी (चितवन) (गरिब विद्दार्थीहरुलाई झोला बाँड्ने कार्यक्रम) पूणिर्माको दिन । दशैंको अन्तिम दिन । हामी कोल्हारको डाँडा उक्लँदै गर्दा निधारभरि रातो टिका अनि कानमा जमरा सिउरेर एक हुल मानिसहरु तल झर्दै थिए । कोही...
बेल्जियमको नेपाली दुतावासपनि आन्दोलनकारीको घेराउमा

-दधिराज घिमिरे/ब्रसेल्स (बेल्जियम) नागरीक सर्वोचता र राष्ट्रपतीका असंबैधानिक कदमको बिरोधमा नेपाली जनताले चलाएको आन्दोनलाई ऐक्यबद्दता स्वरुप बेल्जियम स्थीत नेपाली दुतावास (दोस्रो तस्बिर) घेराउ कार्यक्रम भब्यताका साथ संपन्न भएको छ ।...
जीवन खोज्दै पशुपती

-शरन महर्जन/काठमाडौ पशुपती लाखौँ लाख मानिसका लागि आस्थाको केन्द्र मात्रै होइन थुप्रै आत्माकालागी आँशु बगाउने थलोपनि । थुप्रै मानिसको जीवन त्यहीं गएर टुन्गिन्छ । निकैका आत्मा चिरिन्छन । भक्कानिन्छन । किनभने केहि बेर अघिसम्म आफन्तसंग जीवन साटिरहेको...



