फोटो फिचर

नेपालमाथिको हस्तक्षेप बिरुद्द बेलायतको भारतीय दुतावास अगाडि नेपाली प्रदर्शन

फ्रेब्रवरी १६, २०१०

–सुमन गैरे / चेरिङ्गक्रस, लण्डन प्रगतिशिल नेपाली समाज वेलायतले नेपाली राष्ट्रिय स्वाधिनताको रक्षाको लागि भारतीय बिस्तारबादका बिरुद्ध हिजो ब्यापक जन-प्रदर्शन गरी लन्डनस्थित भारतीय दूताबासमा ज्ञापनपत्र बुझाएको छ ।...

सोलुखुम्बुका वालवालिका पढाउन फ्रान्समा नेपाल साँझ

फ्रेब्रवरी ८, २०१०

पेरिस बाट करिब ५५ किली टाढा को मोतातेयर  भन्ने सानो शहरमा थियो नेपाली साँझ । साँझको आयोजना गरेको थियो-सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लामा स्कूल, सौर्य उर्जा, धारो आदि बनाएर त्यहाँका स्थानिय बासीको दुखमा साथ दिँदै आएको नेपाल ए...

ओहो कति सुन्दर जुम्ला !

फ्रेब्रवरी ६, २०१०

-हरिदेवी रोकाया / जुम्ला [सुन्ने, सुनिने, पढ्ने अलग हो, तर साँच्चै जुम्ला मपनि अहिलेसम्म पुगेको छैन । आज जुम्लेली साथी रुपलाल ऐडीको फेसबुकबाट यि तस्बिरका लिंक आए । तस्बिर देख्दा लोभ लाग्यो । तस्बिर रहेछन् जुम्लामा बसेर बीबीसीका लागि...

यस्तै छ अछामको जिवन

फ्रेब्रवरी ४, २०१०

-गिता घिमिरे सुदूरपश्चिमले धेरैको आर्थिक हैसियत बदलिदियो । धेरै चाउरिएका अनुहार फक्रिए यहिँका जनताको मतले । झुप्रामा बस्न नपाउनेहरु महलका धनी बने । चप्पल पड्काउँदै हिँड्नेहरु पाजेरो र बलेरोमा दौडिन थाले । नांगो आकाशमुनी तारा हेर्दै सुत्नेहरुको...

एउटा भिन्नै कथा बोकेको काठमाडौं

जनवरी ३०, २०१०

–शरन महर्जन / काठमाडौं अघिल्लो रातको चिस्याउने वर्षासँगै तुँवालो लागेको बिहानमा काठमाडौंको सेरोफेरो र देशमा आएको नयाँ परिवर्तनको तस्बिर लिने इच्छा लाग्यो मेरो मनमा । त्यसैले ओछ्यानको न्यानोलाई त्यागेर म बिहानै निस्कें । घरबाट निस्कने बित्तिकै सरर चलेको...

न पासपोर्ट न भिसा, अष्ट्रियाको पार्कमा नेपाली जंगे

जनवरी १९, २०१०

बिदेश उड्न पासपोर्ट र भिसा नै नभई पाइन्छ ? तर उ उड्यो । पश्चिमी मुलुकको भिसाका लागि यति बिघ्न कडाइ हुँदा उसलाई केहि चाहिएन । बरु नेपाली अधिकारीहरुनै दौडे उसको लागि अष्ट्रिया उड्ने कागज बनाउन । विमानस्थलमा...

तपाईले पढेको स्कूलपनि यस्तै थियो कि ?

जनवरी १६, २०१०

–गिता घिमिरे  डोटी जिल्लाको एक बिद्यालयको कोठा हो यो । यस्तै हुन्छन् सूदुर पश्चिमका धेरै बिद्यालयमा कक्षा कोठा । न बेञ्च न त डेस्क नै । भित्तामा अड्याएका केहि फलेकमा बस्छन् वालवालिका । तिनै फलेकपनि सबैलाई पुग्ने हुँदैन...

नेपाली कलाकार नाचे पेरिसमा, नचाए दर्शक

जनवरी ११, २०१०

छोटो समयमा हतार हतार गर्दै आयोजना गरेपनि नेपाली एकता समाजले नेपाली कलाकारहरुलाई निम्त्याएर राम्रो सांस्क्रितिक कार्यक्रम गर्‍यो हिजो ।  नयाँ वर्ष २०१० को अवसरमा आयोजना गरेका थिए यो कार्यक्रम । पेरिसमा रहेका नेपाली कलाकारहरुको टोली ड्याट्स् बुट्स्...

जनावरको जुनीबाट मान्छे बनाएपछि बिहेकालागि पक्का

जनवरी ६, २०१०

-रुपेन्द्र कर्माचार्य / चितवन उपरदाङगढि क्षेत्र । चितवन भएपनि धेरैलाई यो चितवनमा पर्छ भन्ने हेक्का हुँदैन। चितवन समथर र विकसित ठाउँमा पर्छ भन्ने सोच्छन् धेरैले । तर यो उपरदाङ गढि कुनै पहाडी जिल्ला जस्तो लाग्छ । यहि...

वस्तीभरि लटरम्मै हिउँ

जनवरी १, २०१०

-ददि सापकोटा नेपालका पहाडी जिल्लामा अहिले हिमपातले जनजिवन ठप्प पारेको छ । त्यस्तैगरि हिमपात भएको थियो अघिल्लो साता यूरोपभरिनै । बाटाघाटा निकै बन्द भए । साराका सारा हिउँ, सेताम्मे । कतै हिउँकै वस्तीमा मान्छे पो झुक्किएर पुगे...

1 33 34 35 36 37 47