फोटो फिचर

माओवादी आन्दोलनको समर्थन गर्दै बेल्जियममापनि प्रदर्शन

मे २, २०१०

मे दिवसको अवसरमा वेल्जियमका मजदर तथा राजनैतिक संगठनहरुको आयोजनामा सम्पन्न विशाल रयालीमा वेल्जियमस्थित विभिन्न प्रगतिशील नेपाली संघ संस्थाहरुले पनि व्यापक रुपमा सहभागीता जनाए । मे दिवसको अवसर पारेर एकिकृत नेकपा माओवादीले घोषणा गरेको तेस्रो जनआन्दोलनलाई ऐकवद्धता जाहेर...

राजधानी भित्रिनेको दशा

अप्रिल ३०, २०१०

जनयुद्द कालमा जस्तै सास्ति शुरु भएको छ यात्रुहरुको । ठाउँ ठाउँमा झोला खोतल्ने, लुगा फुकाल्न लगाउने, चाहिने नचाहिने प्रश्न सोधेर र हिँड्न लगाएर हैरान पार्ने गरिन्थ्यो त्यो बेला । भोलिदेखि माओवादीले गर्ने भनेको प्रदर्शन र आइतबारदेखि गर्ने...

अनुभव अफ्रिकी युद्दग्रस्त क्षेत्रको

अप्रिल २२, २०१०

–दिनेश श्रेष्ठ / जिबुती, अफ्रीका यो अफ्रीकाकै एक युद्दग्रस्त क्षेत्र । हामी फ्रान्सेली सेनामा रहेकाले यस्ता अनेकै मुलुक घुम्नुपर्छ । त्यस्ता देशहरुमा गएर सैन्य तालिम लिनुपर्छ । त्यहि तालिमका लागि जिबुतीपनि पुगें म पटक पटक । आफ्नो कामको...

पर्यटक पर्खि बस्ने नाम्चे बजार

अप्रिल १९, २०१०

-तस्बिर : मनोज कुमार श्रेष्ठ  / सोलुखुम्बु नेपालकै एक प्रमुख पर्यटकिय क्षेत्र मध्येको एक नाम्चे बजार । यहिँ सधैं पर्यट्कको भिड लाग्ने गर्छ । यहि बजार भएर त जाने हो सगरमाथाको यात्रामा । सोलुखुम्बु जिल्लामा पर्छ ।...

हेर्दा हेर्दै तालिवानको फन्दामा

अप्रिल १५, २०१०

-दिनेश श्रेष्ठ / अफ्गानिस्तान अफगानिस्तान भनेपछि चिनाउनै परेन । युद्द छ निकै लामो वर्षदेखि चलेको । सरकारी सेनालाई तालीबानहरुले हैरान पार्छन् । उनीहरु अमेरिकी सेनालाई झन आक्रमणको तारो बनाउँछन् । जतिसुकै देशका सेना भएपनि त्यहाँ अझै गतिलो...

प्रेमीकाको म्रित्युमा धुरुधुरु रुन्छन् चरा

अप्रिल ३, २०१०

धेरैले भन्छन्-चरा, जनवार र अन्य जिवजन्तुको भावना हुँदैन। दिमाखपनि हुन्न । तर मानिसका ति बिचार झुठा हुन् भन्ने प्रमाण हो यो । गौथलीहरुले अन्तिम अवस्थासम्मपनि बचाउने प्रयास गर्ने रहेछन्, दुखमा परेकी प्रेमीकालाई । दुखाई र पीडाले छट्पटाएकीलाई...

दोहोरी गितमा कम्मर मर्काउँदै ममको तालमा नयाँ बर्षको रौनक

अप्रिल १, २०१०

-साङ्गे शेर्पा / बेस्कँसों, फ्रान्स   गत हप्ता (२७ र २८ मार्च) नयाँ बर्ष २०६७ को अबसर पारेर पुर्बी फ्रान्सको बेस्कँसों (Besançon) शहर र त्यसको आसपासमा बसोबास गर्दै आइरहेका नेपाली दाजु-भाइ तथा दिदि-बहिनीहरु बीच भेटघाटको आयोजना गरियो !...

हङकङलाई पछार्‍यो नेपालले

मार्च ३१, २०१०

-जय आले / कुवेत   ३१ मार्च २०१० बिहानको ९ बजेदेखी कुवेतको अहमादीस्थित युनिटी ग्राउण्डमा नेपाल र हङ्गकङ्गबीच भएको एसिसि एलाइट ट्रफी कुवेत २०१०, क्रिकेट म्याचमा नेपालले टस जितेर पहिलो ब्याटिङ्ग गर्‍यो । ५० ओवरमा ७ विकेट गुमाएर २३६...

पश्चिमका थारु

मार्च ३०, २०१०

नेपालको पूर्व देखि पश्चिम सम्मै छ थारुको बस्ती । खासगरि तराई भेगमा फैलिएका छन् ती । जातियरुपमा थारु भएपनि पूर्व, मध्य र पश्चिम नेपालका थारुको भाषा, रहनसहन, भेषभुषामा निक्कै भिन्नता पाइन्छ । यद्यपी नेपालका सबै थारुहरुमा थुप्रै...

टाउकामा भारी आफु भन्दा ठूलो

मार्च २८, २०१०

तस्बिर-मनोज कुमार श्रेष्ठ / सोलुखुम्बु सोलुखुम्बु जिल्ला मेरो, मुक्ली पर्‍यो गाउँ बोक्नुपर्छ भारी मैले, यस्तै पर्‍यो ठाउँ ——————- एकाबिहानै उठ्यो अनि, के को लेखपढ गर्नु गाई भैसीलाई दाना पानी, घाँस पराल छर्नु...

1 31 32 33 34 35 47