फोटो फिचर

ओलाला ! से कम ल नेपाल !!

मे ३०, २०१०

हिजो फ्रान्सको राजधानी पेरिसमा नेपाल पर्व मनाइयो । पर्वले झलक्क हेर्दा नेपालको पाटन दरबारमार्ग वा भक्तपुरको कतै चोकतिर पुगेको झल्को दिन्थ्यो । फ्रान्सेलीहरु “ओलाला से कम ले नेपाल (आम्मामा यो त जस्तै रैछ)” भन्दै थिए। काठमाडौंको स्वयम्भूनाथमा...

आइफल टावरबाट फिँजाइयो विश्वभरी बुद्यको सन्देश

मे २८, २०१०

आज २५५४ औं बुद्य जयन्तीका दिन फ्रान्सको राजधानी पेरिसमा रहेको आइफल टावर अगाडिबाट नेपालीहरुले शान्ति र्‍याली गरे।  हात हातमा बुद्यका वाणी र सन्देश अंकित प्लेकार्ड र बुद्यका  फोटाहरु लिएर र्‍याली गरियो । नेपाली दुतावास पेरिसको सहयोग र...

विश्वकै सर्वाधिक होचा खगेन्द्र पेरिस हेर्दै दंग

मे १७, २०१०

तस्बिर-राजेन्द्र कार्की विश्वकै होचा ब्यक्तिका रुपमा ग्रिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल हाम्रै नेपाली हुन् खगेन्द्र थापा मगर । उनी गत शुक्रबार पेरिस आ इपुगेका रहेछन् । पेरिसको पोखरा रेस्टुरेन्टमा उनलाई स्वागत गरिएको रहेछ ।...

ग्रामीण भेगको पहिचान

मे १७, २०१०

-मनोज श्रेष्ठ / सोलुखुम्बु सोलुखुम्बुको बेनी गाविसमाको एक वालक । उसको मुस्कान र पहिरन यहाँको शेर्पा समूदायको पहिचान।...

तस्बिरमा आजको नेपाल

मे ७, २०१०

उद्योग वाणिज्य महासंघको अगुवाईमा  आज काठामाडौंको रत्नपार्कमा निकालिएको शान्ति र्‍याली ।...

हिजो देशै भरि के के भयो फोटो हेर्नुस्

मे ७, २०१०

             पर्सामा भएको भिडन्तमा लाठी प्रहार गर्दै प्रहरी । ...

सगरमाथाको आधारशिविरमा पुष्कर शाह

मे ६, २०१०

–लक्ष्मण अधिकारी सगरमाथाको आधारशिविर (७५०० मिटर) बाट (सगरमाथाको आधार शिविरमा नेपाली झण्डा सहितको साईकल अड्याएर आफ्ना मित्रसँगै पुष्कर शाह) यि तिनै पुष्कर हुन् जो पहिलो नेपाली विश्व साइकलयात्री बन्यो । आज उनी विश्वको सर्बोच्च शिखर सगरमाथाको आधार...

आन्दोलनकारीको खाना

मे ४, २०१०

आम हडतालमा सहभागि हुनु अगाडि आज यसैगरि संयुक्त खाना खाँदै थिए माओवादी आन्दोलनकारीहरु ।...

पेरिसमा नेपाली र तिब्बतीबिच फूटबल प्रतिस्पर्धा

मे ३, २०१०

                           (नेपाली टोली । फोटो : राजेन्द्र कार्की) फ्रान्सको नेपाली एकता समाजले आज फूटबल प्रतियोगिता आयोजना गर्‍यो । फ्रान्स निवासी तिब्बती र नेपालीहरुबिच भएको थियो प्रतियोगिता ।  आज नेपालको आम हडतालबारे समाचार लेखेर बस्नु पर्ने भएपनि साथीहरुको बचन...

आम हड्तालका केहि द्रिष्य

मे ३, २०१०

           पुतली सडकमा वासिएल र माओवादी समर्थक ।...

1 30 31 32 33 34 47