हिजो देशै भरि के के भयो फोटो हेर्नुस्

             पर्सामा भएको भिडन्तमा लाठी प्रहार गर्दै प्रहरी ।  

  पर्सामा लाठि प्रहारबाट रगताम्मे बनेकी महिला र तिनको उपचारमा संलग्न स्वास्थ्यकर्मी ।     

 ईटहरीमा हिजो माओवादी आन्दोलनकारी र आन्दोलनको प्रतिकार गर्ने बिच झडप भयो । त्यसमा परेर घाईते एक महिलालाई ओसार्दै स्वास्थ्य स्वयंसेवक र त्यसको तस्बिर खिच्दै एक युवा।

बिराटनगरमा यस्तो थियो माओवादीहरुको उपस्थिति सडकमा ।

                 काठमाडौंमा प्रधानमन्त्रीको पुत्ला जलाउँदै आन्दोलनकारीहरु ।

ललितपुरमा पार्टी झण्डा सहित सडक जाम गरेर बसेका माओवादी कार्यकर्ताहरु ।

        नुवाकोटमा माओवादी आन्दोलनको प्रतिकारमा उत्रिएका युवाहरु ।

पर्वतमा माओवादीको स्थानिय कार्यालय तोडफोड गर्दै स्थानिय युवा र सुरक्षाका लागि तयार सुरक्षाकर्मी ।

कपिलबस्तुका किसान आम हड्तालले गर्दा बजारसम्मपनि पुर्‍याउन नपाएर घरमै कुहिन थालेपछि रिसले बाटोमा ल्याएर गोल्भेंडा मिल्काउँदै ।

रौतहटमा वन विनासको मौका । राजनितिक अस्थिरताको मौका उठाउँदै यसरि सालका रुख ढालेर त्यहाँ सखाप पारिँदै छ ।

पोखरामा राजनितिक सहमतीका लागि नेताहरुलाई दबाब दिन निकालीएको शान्ति र्‍याली ।

दाङमा आम हडतालका बेला सडक खाली भएको मौकामा न्रित्य देखाउँदै थरुनीहरु ।

(सबै तस्बिर-रासस)

तपाइँको प्रतिक्रिया