तस्बिरमा आजको नेपाल
उद्योग वाणिज्य महासंघको अगुवाईमा आज काठामाडौंको रत्नपार्कमा निकालिएको शान्ति र्याली ।
शान्ति र संबिधानका लागि आयोजित आजको र्याली काठमाडौं बसन्तपुर पुगेपछि शान्तिको पक्षमा हात उठाउँदै ।
काठमाडौंमा आज आयोजित शान्ति र्यालीमा सहभागि र माओवादी समर्थक बिच झडप हुँदा एक घाईतेलाई उद्दर गर्दै उद्दारकर्मी ।
काठमाडौं भद्रकालीमा माओवादीले निकालेको र्याली ।
सुदूरपश्चिमको जिल्ला डँडेलधुरामा शान्तिका लागि निकाइेको र्याली ।
आन्दोलनमा सरिक युवा युवती काठमाडौंबाट ग्रिह जिल्ला भक्तपुर तिरै फर्किँदै ।
दाङमा सडक जाम गरेर प्रदर्शनी गर्दै माओवादी ।
नेपालगंजमा माओवादी र बन्दको प्रतिरोध गर्नेबिच संभावित झडपलाई रोक्न तैनाथ सुरक्षाकर्मी ।
माओवादी हडतालका कारण यातायात साधन नचलेपछि रिक्सामा तरकारी ओसार्दै मकवानपुरका किसान ।
शान्ति र संबिधानकालागि नुवाकोटमा निकालिएको र्याली । (फोटो-रासस) ।















