ग्रामीण भेगको पहिचान

-मनोज श्रेष्ठ / सोलुखुम्बु

सोलुखुम्बुको बेनी गाविसमाको एक वालक । उसको मुस्कान र पहिरन यहाँको शेर्पा समूदायको पहिचान।

सोलुखुम्बुको बेनी गाविसको जुनबेसीमा रहेको गुम्बा ।

बुख्याचाको हो । जुन ग्रामीण भेगमा प्राय जसो बाली खान आउने बादर, काग, मृग लगायतलाई तर्साउन बारीमा राखिएको बुख्याँचा ।

सोलुखुम्बुको विभिन्न गाविसमा भैसी पालिएपनि व्यवासायिक रुपमा हुन सकेको छैन । फलस्वरुप सदरमुकाम सल्लेरीमा दुध हालिएको चिया खान पाउनु सौभाग्यको कुरा हुन्छ ।

योंग स्टार क्लवले सोलुखुम्बु जिल्लाको जुबु गाविसमा अहिले १५० वटा भन्दा बढी बाख्रा जिल्ला पशु सेवा कार्यालयसँग मिलेर वितरण गरेको छ । एक बर्षपछि पाठा चाहि फिर्ता लिने र बाख्रा किसानलाई दिने कार्यक्रमको फोटो हो ।

 

 

तपाइँको प्रतिक्रिया