विश्वकै सर्वाधिक होचा खगेन्द्र पेरिस हेर्दै दंग

तस्बिर-राजेन्द्र कार्की

विश्वकै होचा ब्यक्तिका रुपमा ग्रिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल
हाम्रै नेपाली हुन् खगेन्द्र थापा मगर । उनी गत शुक्रबार पेरिस आ इपुगेका रहेछन् । पेरिसको पोखरा रेस्टुरेन्टमा उनलाई स्वागत गरिएको रहेछ । उनका भावना, अनुभव बुझ्न र उनलाई हेर्न निकै नेपालीहरु भेलाभएका थिए । त्यहाँ नेपालीहरुको स्वागत र आतिथ्य पाएका उनले पेरिस शहर, यहाँको भौतिक विकास लगायतका संरचना देखेर उनी दंग परेका थिए । हेर्नुहोस उनले पेरिसवासी नेपालीसित बिताएका केहि तस्बिर ।

उनैसँग संबन्धित तलको ब्लगपनि हेर्नुस

हाम्रै खगेन्द्र बने विश्वका होचा ब्यक्ति

तपाइँको प्रतिक्रिया