फोटो फिचर

ससुराली देश चिनाउन बेल्जियममा भव्य प्रदर्शन

नोभेम्बर २८, २०१०

– सन्तोष न्यौपाने / बेल्जियम  पाउल जन्म र कागजले नेपाली होइनन् । बेल्जियन नागरिक । तर आत्मा, मन र मस्तिष्क भने उनको सधैँ नेपाली हुन्छ बेल्जियममा बसेपनि । किनभने उनको ससुराली नेपाल हो । उनी आफ्नो देशको...

जेठबाट लिम्बुवानको छुट्टै राज्य !

नोभेम्बर २७, २०१०

               (लिम्बुवान स्वायत्त राज्यको मगलाई बेवास्ता गरेको भन्दै हिजो देखाइएको कालो झण्डा प्रदर्शनीका क्रममा लिम्बुवानका एक कार्यकर्ता एउटा हातमा कालो झण्डा र अर्को चाहि लिम्बुवान राज्यको झण्डा रे)  ठुला बन्द यस्सो कम भएझैं देखिएको थियो केहि समयका...

बल्ल मनायौं हामी फ्रान्सेलीले तिहार

नोभेम्बर १९, २०१०

–सिल्भियान दलापियर / तियज ओत-साभ्वा, फ्रान्स हामी फ्रान्समा बस्ने मान्छेलाई चाड पर्वकै दिन फूर्सद मिल्दैन । नेपाली पर्वका दिन यहाँ बिदा पाइँदैन । हामी जुन दिन फूर्सद हुन्छ त्यही दिन मनाउँछौं । त्यसैले हामीले गत १४ तारिख...

पेरिसमा नेपालीसँगै मनाए फ्रान्सेलीलेपनि म्हपूजा

नोभेम्बर १४, २०१०

-कविन्द्र कायस्थ / पेरिस तिहार त सबैले मनाउँछन् तर नेवार समुदायले मनाउने मह पूजा (स्वयं पूजा भन्ने अर्थ लाग्छ) भन्ने भिन्नै खालको हुन्छ । तिहार जस्तै लागेपनि यो भिन्न हो म्ह पूजा । आफूले आफैँलाई गर्ने पूजा...

विश्व साइकल यात्रीसित पेरिसमा दशैं

अक्टोबर १८, २०१०

नेपाली विश्व साईकल यात्री ढाकेस्वर क्षेत्री पेरिस आइपुगेका छन् । क्षेत्री संगै हिजो पेरिसवासी नेपालीले दशैं मनाए । साइकल यात्रामा क्रममा देखे भोगेका दुख सुख र अनुभव पनि सुनाए । हिजो सबै नेपालीलाई दशैं मनाउन नेपाली दुतावासले...

भारतको गढवालमा स्वामीहरुको दशैं

अक्टोबर १८, २०१०

 -मोहन स्वरुप /गढवाल, भारत नेता, कलाकार, साहित्यकार र ब्यापारीहरुले दशैं कसरी मनाउँछन् भन्ने कुरो जहिँतहिँ पढ्न र देख्न पाइन्छ । तर स्वामीहरुको दशैं कस्तो हुन्छ त ? त्यति सार्वजनिक हुने गर्दैन । अहिले दशैं आफ्नो मुलुकमामात्रै होइन...

सबै मित्रहरुमा बडा दशैंको शुभकामना !

अक्टोबर १३, २०१०

...

नेपाली भान्छामा फ्रान्सेली मन्त्री

सेप्टेम्बर २३, २०१०

(दाहिनेबट दोस्रो फ्रन्सेली मन्त्री, पहिलो उनैकी पत्नी आल्बान, तेस्रो हाम्रा राजदूत मोहनक्रिष्ण श्रेष्ठ र उनकी पत्नी सजना श्रेष्ठ । आफु बिदेशी खाना रुचाउने ब्यक्ति भएकोले नेपाली खानापनि औधी रुचाएको बताए मन्त्रीले ।) फ्रान्सेली मन्त्रीहरु फूर्सदिला छैनन् ।...

ज्ञानेन्द्र शाह राजा की नागरिक ?

सेप्टेम्बर २२, २०१०

   जनताको चाहना अनुसार देशबाट राजतन्त्रलाई बिदाई गरेकोपनि दुई वर्ष भन्दा बढि भैसक्यो । नेपालको कानुन अनुसार राज परिवारका पूर्व सदस्यहरु सबै नागरिक भैसके। तर एक तन्त्रिय राजतन्त्रात्मक शासनलाई शक्तिको श्रोत मानेर पूजा गर्ने र सक्रिय बनाउने केहि निहित...

पोर्चुगलमा नेपाली चेलीको तिज (फोटो ब्लग)

सेप्टेम्बर १३, २०१०

एन आर एन पोर्चुगल लगायत यहाँका बिभिन्न संघ संस्थाको आयोजनामा हिजो राजधानी शहर लिस्बोनमा नेपाली चेलीको पर्व तिज मनाए । कार्यक्रम भब्य थियो । करिब ५०० सहभागि भए । एन आर एन पोर्चुगलले एक सुको नलि इकनै...

1 28 29 30 31 32 47