फोटो फिचर
फ्रान्सेली महिलालाई नेपाली पहिरन कस्तो सुहाएको !

नेपाली पहिरन त साँच्चिकै विश्वमै निकै लोभलाग्दो छ कि के हो ? हाम्रा बिभिन्न जात जातिका लूगा देख्दा, लगाउन पाउँदा त फ्रान्सेली युवतीहरु भुतुक्कै हुने रहेछन् । अन्तर् राष्ट्रिय पर्वमा नेपाली न्रित्य देखाउन कस्सिए ति । यी...
अन्तर्राष्ट्रिय सांस्क्रितिक पर्वमा प्रमुख आकर्षण नेपाल

झण्डै सात महिनाजतिको प्रयास र तिन महिनाको अथक प्रयास । अन्तिम अवस्था मा के होला भन्ने धुकचुक, हुटहुटी र पिरलो थियो फ्रान्सको लियों शहरमा हुने अन्तर्राष्ट्रिय सांस्क्रितिक पर्वमा नेपालको उपस्थिति कस्तो होला भनेर । तर गज्जब भयो...
यसरी मनाइयो पेरिसमा बुद्द जयन्ती

● तस्विर : निजू श्रेष्ठ / पेरिस विश्वकै सात आश्चर्य मध्येको एक पेरिसको आइफल टावर अगाडिबाट हिजो नेपालीहरुले भगवान गौतम बुद्दको २५५५ औं जयन्ति मनाए । न राजनीति, न वर्ग, न कुनै जात जाति र समूह ।...
बिदेशका नेपाली बालवालीका बाह्रखरी सिक्दै

● सन्तोष न्यौपाने / बेल्जियम अहिले धेरै नेपाली युवा अंग्रेजी भाषा सिकेर बिदेश जान जाहन्छन् । तर बिदेशमा रहेका नेपाली बालबालिकाको रोजाई नेपाली भाषा भइरहेको छ । बेल्जीयमको आन्तरपेन शहरमा सुरु गरिएको नेपाली भाषा कक्षामा नेपाली बालबालिका...
जनतालाई सास्ति दिने प्रहरीको हालत

पोशाक लगाएर ड्युटीमा खटिएको प्रहरीको भन्नासाथ मान्छेहरु त्यसै डराउँछन् । केहि कसुर नगरिकनैपनि प्रहरीले अनेक नाममा फसाउने, मुद्दा लाउने, पैसो झार्ने गर्छन् अनि नडराएर के गर्नु ? तर साह्रै अत्याचारले सिमा नाघ्यो भने हुन्छ के ? मर्ता...
नमूना गाउँ बारपाक र ‘सेभेन सिस्टर’ को नमूना टोली

● धनेश घले / पेरिस, फ्रान्स बिहान उठेर यस्सो झ्यालबाट चियाउने बित्तिकै नाकैमा ठोक्किन आउने सुन्दर हिउँका चुचुरा । माहुरीका घार जस्ता वारका की पार सेताम्मे हिमाली द्रिष्य । त्यसैमा झन् घामको पहिलो किरण ओर्लिनासाथ ? सुनै...
भूउपग्रहबाट नियाल्दा पृथ्वीका अनेक रुप

हामी बस्ने प्रिथ्वी कस्तो छ होला ? बैज्ञानिकहरु प्रिथ्वी गोलाकार छ भन्छन् । हामीले त्यसको समग्र रुप हेर्न पाउने कुरो भएन । तर बैज्ञानिकहरुले भने भूउपग्रका माध्यमले सन्सार भरीका क्षेत्र नियाल्छन् । भूउपग्रहबाट हेर्दा हामी बस्ने प्रिथ्वीका लाखौं...
दुई देशको खेलमा भलिबल जित्ने पेरिसका नेपाली सम्मानित

-धनेश घले / पेरिस, फ्रान्स गएको मार्च महिनाको २७ मा चौथो भलिबल प्रतियोगिता बेल्जियम स्थित लुवेन शहरमा सम्पन्न भएको थियो । विभिन्न संघ संस्थाबाट ६ वटा भलिबल टिमको सहभागिता भएको खेलमा निकै प्रतिस्पर्धा प्रतिस्पर्धात्मक रुपमा खेल भएको...




