फोटो फिचर

मन खोलेर चेलीबेटी खुवाए पेरिसमा तमुहरुले

फ्रेब्रवरी २१, २०१२

● फोटो : जीपी गुरुङ / तमु समाज, फ्रान्स नयाँ वर्षको अवसरमा तमुहरुले तमुस्यो (गुरुङ जातिमा पुरुषलाई तमु र महिलालाई तमुस्यो भन्छन्) हरुलाई निम्ता दिएर खुवाउने रहेछन् । अरु पर्वमा चेलीबेटीहरुले खुवाउँछन् । पियाउँछन् । मिठो मिठो...

संघीयता र लिम्बुवानको लागि रोडमार्च

फ्रेब्रवरी १२, २०१२

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष नेपाल अन्तर्गत ऐतिहासिक पृष्ठभूमिको आधारमा अरुण-सङ्खुवाखोला-ससप्तकोशीपूर्वका  ९ जिल्लाहरूलाई ”लिम्बुवान स्वायत्त राज्य” घोषणा गराउन मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले २०६८ माघ १८ र १९ गते लिम्बुवानको दक्षिणी सिमाना जोगवनी-रानी भन्सारबाट ऐतिहासिक राजधानी विजयपुरसम्मको दुईदिने लिम्बुवान रोड मार्च कार्यक्रम...

‘धेरै दिन भोकै सुत्यौं, लुगलुग काँप्दै रात बितायौं‘

जनवरी १६, २०१२

● सन्तोष न्यौपाने / कपिलवस्तु ‘धेरै दिन भोकै सुत्यौं अनि धेरै दिन लुगलुग काँप्दै रात बितायौं‘ रुन्चे स्वरमा १५ वर्षिय विमल विकले भने । उनलाई पढ्ने लेख्ने मन छ । किताब र कापीसित खेलेर भविष्यमा केहि बन्ने...

स्पेनमा छम छम नाचे नेपाली, नचाए स्पेनिशलाई

जनवरी १२, २०१२

● डिक कार्कि / बार्सिलोना, स्पेन नेपाली मन । नेपाली स्वाद । नेपालीत्व र नेपालको गौरव अनि माया । कहिँ जाँदैमा, टाढा हुँदैमा भुलिन्न । बिर्सन सकिन्न । हाम्रो चिनारी न हो, हाम्रो संस्क्रिति, हाम्रो संस्कार र...

लौ आयो मुस्ताङ पानी जहाज

जनवरी १, २०१२

बाबुरामले मुस्ताङ जिल्लाको कस्ट, डाँडाकाँडा, दूर्गम क्षेत्र प्रतिको मोह र नेपालमै पाटपूर्जा कसेको हुनाले मुस्ताङ गाडी चढे झैं लाग्या थियो । तर होइन रैछ क्यारे ! उनीपनि बिदेशी नक्कल गर्न सिपालु रहेछन् कि के हो ? किनभने...

पेरिसमा तमु ल्होसारको तामझाम

डिसेम्बर २९, २०११

क्रिसमस त पर्‍यो नै, तमु (गुरुङ) समाजको पर्व ल्होसारपनि पर्‍यो यो साता । त्यसैले एक पन्त दुई काम झैं गरेर पर्व मनाए तमु समाजले । यो जातिको संस्क्रिति, संस्कार र पहिरन यसै सुन्दर त हुन्छ नै, मेहनत...

नेपालीलाई चर्पी बनाउन संगित पर्वमा बेल्जियमका नागरिक’

डिसेम्बर १९, २०११

• सन्तोष न्यौपाने / बेल्जियम बुद्द नेपालमा जन्मिए। तर हाम्रा शासक नेपालमा जन्मेका हुन् भन्न पनि डराउँछन् । बिदेशीले भनिदिनु पर्छ, बुद्द नेपालमा जन्मेको । अनुसन्धान उनीहरुलेनै गरिदिनु पर्छ । त्यो क्षेत्रको विकास गर्ने भनियो, भिख माग्दै...

विपन्न परिवारलाई सहयोग लिएर गाउँगाउँमा हिराचन

डिसेम्बर १८, २०११

सरकार काठमाडौंमा केन्द्रित छ । सभासदले जनताको भोट लिए गाउँ गाउँबाट । अनि तिनको काम सकियो । फर्केर गाउँ छिर्ने पनि कमै छन् । जनताका दैनिक समस्या टार्न कम्तिमा आय आर्जन थोरै भएपनि हुनुपर्छ । तर सरकारी...

स्पेनमा जम्दै छन् नेपाली

डिसेम्बर १५, २०११

(राजु बस्नेतको बोगाटेल बार्सिलोना बार) नेपालीहरु यूरोपमा बसाई सरेकै धेरै भएको छैन । करिब ४० वर्षको हाराहारीमा हो । अझ कतिपय देशमा त दुई दशकपनि पुगेको छैन । कतिपयमा दशकपनि । त्यसैले नेपालीहरु यूरोपका महत्वपूर्ण स्थानमा पुग्न...

नेपालको कार्यक्रममा झुम्मिए फ्रान्सेली

नोभेम्बर १९, २०११

निजि स्तरबाट मनकारी र नेपाल भनेपछि हुरुक्कै हुने फ्रान्सेलीको सहयोगमा हिजो हाम्रो मुख्य प्रदर्शनी सोचेको जस्तै भयो । हामीलाई बढिमा डेढ घण्टा भन्दै दिइएको समयमा अर्को एक घण्टा लाग्यो । नेपालको राजनितिक, सामाजिक, भौगोलिक मानचित्रबाट शुरु गर्दै...

1 24 25 26 27 28 47