फोटो फिचर

हजारौंले हेरे पेरिसको नेपाली मेला

जुन ४, २०१२

अस्ति शनीबार र हिजो आइतबार पेरिसमा नेपाली मेला भयो । नेपाली सांस्क्रितिक ग्रिहले आयोजना गरेको यो मेला सयौं हजारौं फ्रान्सेली र नेपालीले हेरे । मेलामा मुलत नेपाली सांस्कितिक कार्यक्रम सदाझैं सबैको मुल चाख रह्यो । साना नानीदेखि...

ट्रक चलाउँथिन बेलायतकी महारानी (फोटो ब्लग)

जुन २, २०१२

राजा महाराजाहरुले धेरै खनजोत, गाइभैसींलाई मुसार्ने, गाडी हाँक्ने गर्छन् । तर त्यो सोखकालागि । बेलायतकी महारानी एलिजाबेथ द्वितियले भने साँच्चिकै ट्रक हाँक्ने रहिछिन आफ्नो देशको रक्षाकालागि । सामाजिक कामकालागि । दोस्रो बिश्वयुद्दताका जहाँपनि लडाइँ । मारामार ।...

फ्रान्सको दौड प्रतियोगितामा नेपाली साङ्गे फेरी तेस्रो

मे १८, २०१२

फ्रान्समा भएका दौड प्रतियोगिता (म्याराथन) मा पटक पटक जित्दै आएका नेपाली साङ्गे शेर्पाले फेरी अर्को दौड जितेका छन् । गत आइतवार भएको ४५ किमी लामो दौडमा उनी त्रितिय भएका हुन् । यसमा फ्रान्स र यूरोपका अन्य मुलुकका...

पेरिसमा फूटबल प्रतिस्पर्धा: झण्डै मैदान उचालेका नेपालीले

मे १४, २०१२

(फाइनलमा भिडेको टिम) नेपाली एकता आमाजले हिजो पेरिसमा नेपालीहरुका बिच फूटबल प्रतिस्पर्धा आयोजना गरेको थियो । बिभिन्न छ टिमले भाग लिए । तमु समाज फ्रान्स, सिभिल सेतो, लाङ्घाली (मगरहरुलाई भनिने), नेपाली एकता समाज, स्याङ्जा फ्रान्स, सिभिल रातो...

आइफल टावरलाई साक्षी राखेर बुद्दको सन्देश

मे ७, २०१२

पर्यटकको भिडमभिड लाग्थ्यो सधैं पेरिसको थ्रोकादेरो भन्ने ठाउँमा । झट्ट देख्दा याद नहुने पहाडको थुम्कोबाट तल देखिने विश्व प्रसिद्द आइफल टावरलाई अँगालोमा राखेर, टाउकामा ठड्याएर, दायाँबायाँ टाँसेर जसरि खिचेपनि हुने तस्विर । यहाँ हजारौं हजार पर्यटकको भिड...

बेलायतमा मिनी नेपाल

अप्रिल २४, २०१२

●  रामहरि पौड्याल / बेलायत हन्सटयानटनको रमणीय सामुन्द्रिक तट । समरका सुन्दर दिनहरु । त्यसैपनि पर्यटकहरुको घुइँचो लाग्ने मनोरम याममा शहरकै कार्नेबलले थपिएको मानव समुन्द्र । तिनै भिडहरुलाई लक्ष गरेर राखिएका विभिन्न च्यारिटीका ब्यानर सहितका स्टलहरु ।...

यूरोप स्तरिय न्रित्य प्रतियोगिता: प्रथम र दोस्रो पुरस्कारनै नेदरल्याण्ड्सको पोल्टामा

अप्रिल १६, २०१२

यूरोप स्तरिय एकल न्रित्य प्रतियोगिता सम्पन्न भयो हिजो पेरिसमा । प्रतियोगितामा फ्रान्स, नेदरल्याण्ड्स, जर्मनी, स्पेन, बेल्जियम, डेनमार्क लगायतका मुलुकका नेपालीले भग लिए । तर प्रथम दोस्रो पुरस्कार हात पार्‍यो नेदरल्याण्ड्सले । पथम भइन्, सरिता हुमागाई र दोस्रो...

शुभकामना नयाँ वर्ष २०६९ को !

अप्रिल १२, २०१२

२०६८ उत्साहप्रद रहेन देशकालागि । हामी नेपालीकालागि । संशय, उकुसमुकुस, बेदनापूर्ण, हडताल, अशान्ति र अनिश्चिततामै बित्यो । नयाँ वर्षले देश जनताकालागि खुशि, उत्साह, नयाँ जोश र जाँगर ल्याओस् । सुनौलो भविष्यका रेखाहरु कोरुन् । देश प्रगतितिर जाने...

बेलायतमा नेपाली बिध्यार्थीले बनाए नेपालको नाक ठाडो

मार्च २५, २०१२

–तस्विर :  गौतम न्यौपाने / बेलायत बेलायतमा अध्ययन गर्न गएका बिध्यार्थीहरु । उनीहरु ग्लामोर्गन विश्व बिध्यालयमा अध्ययन गर्छन् । त्यहिँ ति बिध्यार्थीको स्टुडेन्स यूनियन छ । तिनले आफ्नो पढाइबाट यस्सो खाली समय निकालेर नेपालको लागि केहि गर्ने...

धुमधामले मनाइयो पेरिसमा फागु

मार्च १२, २०१२

मैले फागु पूर्णीमाको अवसरमा रङ खेल्न नपाएको नौ वर्ष भयो । यी वर्ष फागु आयो कि मन चस्स पारेर बसिन्थ्यो । थारु गाउँका बुधराम, हरेराम, बिकना र छन्नुरामसित लाठी नाच र फागु धसेको, पिचकारीले हानेको सम्झ्यो मन...

1 23 24 25 26 27 47