फोटो फिचर
बेल्जियमका म्याग्देलीहरु देउसी भैलोमा रमाउँदै

∙ एल बि नेपाली / बेल्जियम यु टुबमा देउसी-भैलो हेरेर चित्त बुझाउनु पर्ने अवस्था बेल्जियमका म्याग्देलीहरुलाई छैन । लक्ष्मी पूजा कै दिनदेखी घर घरमा गएर देउसी भैलो भट्ट्याउने र आशिस दिने गर्दै रमाईरहेका छन् म्याग्दी जिल्लाका नेपालीहरु...
आकाशमा मान्छे पछ्याउँदै चरा

धेरैलाई थाह छैन, चराहरुलाइ तालिम दिन सकिन्छ । घर पालुवाका रुपमा होइन । प्रक्रितिमै । मान्छेसित घर पालुवालाई तालिम दिएर प्राक्रितिक वासस्थानमै रमाउने र प्राक्रितिक वासस्थानबाट ल्याएर घर पालुवा बनाउने दुबै क्षमता, सिप, अक्किल र प्रबिधी छ ।...
मान्छे थाई, मन सबै नेपाली

प्लम स्टेटको गोरखा क्लब रेस्टुरेन्टमा भेटघाट मिलाएका थिए बेलायतका नेपाली पत्रकार मित्रहरुले । जिज्ञासु आँखा नेपाली मम बनाउँदै गरेकी एक युवतीमाथि परे । पर कुनामा । उनी बेल्ना चलाउँदै थिईन । मम बेर्ने पिठो बनाउँदै । जिज्ञासा...
नेपाली रोंटे पिङको स्विजरल्याण्डमा दर्शन

(“स्विजरल्याण्डमा रोटे पिङ” शिर्षकमा यो रिपोर्ट अहिले हिमाल खबर पत्रीकामापनि प्रकाशित भएको छ मेरै नाममा)। हिमाल खबर पत्रिकाको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुस् ।) स्विजरल्याण्डको जेनेभा शहरमा नेपालको रोटें पिङ खेल्न पाइन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ...
लियो नार्दो दा भिन्चीका चर्चाहिन सुन्दर कला !

मोनालिसाको तस्विर संझिनासाथ त्यो बनाउने ईटालियाली कलाकार लियो नार्दो दा भिन्चीको नाम आइहाल्छ । उनले सयौं कला बनाए । तर उनलाई चिनायो मोनालिसाले । विश्व प्रसिद्द बनायो पनि त्यहि मोनालिसाले । जिवनमा उनले धेरै कला बनाउन दिमाख...
साहित्यकार झमक घिमिरेबाट लिए ताईवानका राष्ट्रपतीले उपहार

∙ डा लेखनाथ काफ्ले / ताइपे, ताइवान देशकै सबै भन्दा ठूलो र सम्मानित साहित्यिक पुरस्कार मदन पुरस्कार बिजेता झमक कुमारी घिमिरे । झन शारिरिक रुपले अपांग । उनलाई भेट्ने फुर्सद अहिलेसम्म हाम्रा नेता, मन्त्री, प्रधानमन्त्रीले पाएका छैनन्...
बेल्जियमको सडक सडकमा नेपाली उमेदवारको चर्चा

(उनको पार्टीले आधिकारिक रुपमा निकालेको प्रचार गर्ने पोस्टर) यतिखेर बेल्जियममा खुब चर्चा छ नेपालीको । जिल्लास्तरिय निर्वाचनमा केहि नेपाली उमेदवार बनेका छन् । तर विशेष चर्चा भने चितवनको भरतपुर मूल घर भएका र हाल बेल्जियमको आन्तर्पेन शहर...
युरोपका हिरो एकता समाजका खेलाडी

खुल्ला एन आर एन रनिङ कप भलिबल प्रतियोगिता भयो बेल्जियममा गत आइतवार । तर हिरो बने नेपाली एकता समाजका खेलाडी । किनभने यहि खेलमा गत सालपनि नेपाली एकता समाजलेनै प्रथम बनेर कप उछिट्ट्याएको थियो ।...
अर्धनग्न मानव हुल अगाडि गाउँलेसित सामूद्रिक तटमा (संस्मरण)

● पुष्प बरुवाल /एम्स्टरडम, नेदरल्याण्ड भोली आइतबार कहिले आउँला र आमस्टरडमको ट्रेन स्टेसनमा जाउँला भन्ने कुथुल्कीले होला शनिवारको निन्द्रालाई असर पर्दै थियो । मन झनझनै उत्साहित हुँदैथियो । करिब पाँच वर्षदेखि नियमित पुग्ने गरेको, अझ भनौं कहिलेकही त...



