फोटो फिचर

महिला हिंसाका अधिकांश घटना गुपचुप

मार्च १७, २०१३

● आलेख-नेपालप्लस / (तस्विर- ददि सापकोटा र पिजी शेर्पा) संघिय समाजवादी पार्टीका अध्यक्ष अशोक राई वा त्यहि पार्टीका अर्का नेता आङकाजी शेर्पाका कुरा सुन्ने मन थियो । मनमा धेरै जिज्ञासा किन थिए भने यि नेताका कुरा उति...

असहायहरुलाई सहयोग गर्ने मनकारीहरुको भेला

मार्च १२, २०१३

● डिल्लीराम अंमाई / बेल्जियम बेल्जियम कुनै न कुनै रुपमा चर्चामा रहिरहन्छ नेपालीहरुका बिच । सामाजिक संस्थाका नाममा ब्यापार गर्ने । संस्थाको रकम हिनामिना गर्ने । मारमुंग्री मच्चाउने गरेका खबर बढिनै सुनिन्छ । केहि सिमित ब्यक्तिका दर्जनौं...

आदिबासी जनजातिको कार्यक्रममा भडुवाहरुको चलखेल

फ्रेब्रवरी २६, २०१३

(कार्यक्रमका सहभागि) अस्ति नेपाल आदिबासि जनजाति महासंघ बेल्जियमले अन्तर्क्रिया कार्यक्रम र बिभिन जनजातिको झाँकि देखाउने काम गर्‍यो । म निम्तालु थिएँ । आएँ । संघिय समाजवादी पार्टीका अध्यक्ष अशोक राई, आदिबासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पा दुबै...

जनजातिका विषयमा आँखा नखोले जिब्रो थुतेर भुस्याहा कुकुरलाई

फ्रेब्रवरी १२, २०१३

● बाल कुमार छन्त्याल (फोटो पनि) / बेलायत बेलायतमा पहिलो पटक जनजातिको तर्फबाट १३६ औ लखन थापा शहीद दिवस मनाए । प्रमूख अतिथी बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसे थिए । नेपाल आदिबासी जनजाति महासंघका महासचिब...

पेरिसमा बल्ल चाखे, उहि मूलाको सिन्की, उहि मूलाको चाना

फ्रेब्रवरी ११, २०१३

पेरिसका नेपालीले बल्ल उहि मूलाको सिन्की र उहि मूलाको अचार चाना चाखे । यसो भन्दा धेरैलाई होइन क्यारे जस्तो लाग्ला । अचम्म मान्लान् । तर वास्तविकता हो यो । बल्ल चाख्न पाएका हुन् । यो चखाउने हुन्,...

बेल्जियममा क्या जम्यो मगरहरुको संक्रान्ती मेला

जनवरी २१, २०१३

● शेरबहादुर छन्त्याल / बेल्जियम हरेक बर्षमा आयोजना गरिने माघे संक्रान्ती विश्व मगर संघ, बेल्जियमले बडो रौनकता र खुशीयालीका साथ मनाए । माघ महिना यसै पनि जाडोले आच्छु आच्छु पारीहाल्छ नै । तर हिजो लुभेन शहरमा जाडोको...

स्विस र नेपालीका अनुभव खोज्दै स्विजरल्याण्डको यात्रा

जनवरी ८, २०१३

आइतवार साँझ जेनेभा आइपुगियो । बेल्जियमबाट हिँडेका उज्ज्वल के सी पेरिसमा भेट भए । यो पटकको स्विजरल्याण्ड यात्रा अलि भिन्न उद्देश्यको थियो । उज्ज्वल भिडियो क्यामराका पारखी । डकुमेन्ट्री र फिल्म बनाउन सिद्दहस्त । संगित भर्न सिपालु । उनको...

देश छोड्न हतारिनेहरुको लर्को

जनवरी ७, २०१३

● महिन्दो वाईबा / काठमाडौं “नेपाल साच्चै अन्त्रराष्ट्रिय बजारको लागि कामदार उत्पादन गर्ने राष्ट्र भएछ” म सँगै पासपोर्ट लिन लाईनमा बसेका एक जना मित्र सुनाउँदै थिए । मिती बाँकी नै भएको हस्तलिखित पासपोर्ट म सँगै भएपनि एम...

चरीबिनाको वन र पेरिसमा तमु ल्होसार

डिसेम्बर ३१, २०१२

छैन क्यारे यो ठाममा चरी चरी भए कराउँथ्यो क्यै गरी हिजो पेरिसमा तमुहरुको ल्होसार पर्वको भब्य तयारी थियो । त्यसैमा लौ दोहोरी खेल्ने भनेपछि सोल्टाहरु अर्थात भाले चरा तयार भए । अनि चरी भनौं, सोल्टीनी भनौं वा पोथीहरुलाई...

बेलायती महारानीको चितवन शिकारयात्रा

नोभेम्बर १६, २०१२

बेलायतकी महारानी एलिजावेथको टोलीले गैंडाको शिकार गरेपछि राजा महेन्द्रले सोधे ‘गैंडाको अंग के गर्नुहुन्छ ? म अगाडिका खुट्टा र सिङ लिन्छु । पछाडीको खुट्टा मेरो सेक्रेटरीले लेलान् ।’ ‘के गर्नुहुन्छ खुट्टा र सिङ ?’ महारानीले भनिन् ‘म...

1 20 21 22 23 24 47